२०८२ पौष १६ बुधवार , ०३:४९:५२ बजे

Sajhamanch

समाज

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा सुर्यबहादुर थापा नियुक्त भएका छन् । थापा मंगलबार मन्त्रिपरिस्तरीय निर्णयबाट बोर्डको अध्यक्ष नियुक्त भएका हुन् । यसअघि बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको कार्यकारी निर्देशकमा डा. राघुराज काफ्लेलाई नियुक्त गरेको थियो […]

मङ्गलवार, चैत १२, २०८१

झापा । झापाको कनकाई नगरपालिका–५, नारायणदल चौकमा एक जना महिना मृत अवस्थामा फेला परेकी छन् । उनका श्रीमान् पनि गम्भीर घाइते अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार, ताप्लेजुङको सिलाम स्थायी घर भइ […]

मङ्गलवार, चैत १२, २०८१

काठमाडौं । नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी पश्चिममा १०५ प्रहरीले कमाण्डो (प्रहरी विशेष कला तथा कारबाही) तालिम सम्पन्न गरेका छन् । दशौं समूहको कमाण्डो तालिम १०५ जनाले सम्मपन गरेका हुन् । प्रहरी निरीक्षक […]

मङ्गलवार, चैत १२, २०८१

जनकपुरधाम । सिरहामा खोला किनारमा बोरामा एकजनाको शव भेटिएको । गोलबजार नगरपालिका-९ गोविन्दपुरस्थित घुर्मी खोला किनारमा बोराभित्र राखेर गाडिएको अवस्था शव फेला परेको मिर्चैयाका डीएसपी पञ्चकुमार बाखुले बताए । उनका अनुसार मंगलबार बिहान १० बजेतिर […]

मङ्गलवार, चैत १२, २०८१

पर्सा । वीरगञ्ज भन्सारबाट चालू आर्थिक वर्षको आठ महिनामा ५३ अर्ब २६ करोड मूल्य बराबरका सामान निर्यात भएका छन् । गएको आर्थिक वर्षको यही अवधिको तुलनामा यो १७२ दशमलव ०१ प्रतिशतले बढी हो । वीरगञ्ज […]

मङ्गलवार, चैत १२, २०८१

काठमाडौँ । सर्वोच्च अदालतबाट मुख्य न्यायाधिवक्ताको कार्यालयलाई दिइने पेसीको सूचना पठाउने अनलाइन प्रणाली शुभारम्भ गरिएको छ । मंगलबार सर्वोच्चमा आयोजित एक कार्यक्रमकाबीच प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सातै प्रदेशमा रहेका मुख्य न्यायाधिवक्ताको कार्यालयलाई पेसीको सूचना पठाउने […]

मङ्गलवार, चैत १२, २०८१

झापा । झापामा आठ महिनाको अवधिमा सवारी दुर्घटनामा परी ६६ जनाको मृत्यु भएको छ । चालू आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि फागुनसम्ममा ८७१ वटा सवारी दुर्घटनामा परी ६६ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय झापाका […]

मङ्गलवार, चैत १२, २०८१

दाङ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ९ खैरास्थित सांग्रिला प्लाइ तथा भेनियर उद्योगमा लागेको आगो ३० घन्टा हुँदासम्म पनि नियन्त्रणमा आएको छैन। सोमबार बिहान १ बजेदेखि लागेको आगो अहिलेसम्म पनि पूर्ण रूपमा नियन्त्रणमा आइसकेको […]

मङ्गलवार, चैत १२, २०८१

मुस्ताङ । उपल्लो मुस्ताङका तीन स्थानमा ‘क्यामेरा ट्यापिङ’ का माध्यमबाट हिउँ चितुवाको अनुगमन सुरु भएको छ । मानव र हिउँ चितुवाबीचको द्वन्द्व बढेपछि हिउँ चितुवाको अवस्थिति अनुगमन गर्न क्यामेरा ट्यापिङ थालिएको हो । अन्नपूर्ण संरक्षण […]

मङ्गलवार, चैत १२, २०८१

काठमाडौं । सुनको भाउ आज दुई सय रुपैयाँले घटेको छ । हिजो ६०० रुपैयाँले घटेको सुनको भाउ आज २०० रुपैयाँले घटेको हो । आज सुन तोलाको एक लाख ७३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल […]

मङ्गलवार, चैत १२, २०८१