काठमाडौं । काठमाडौं उपत्यकाका नेवार समुदायले दशैँपछिको ठूलो पर्वका रूपमा मनाउने पाहाँचह्रे पर्व आज मनाउँदै छन् । यसलाई पासाचह्रे पनि भन्दछन् । नेवार भाषामा पाहाँको अर्थ पाहुना हो भने पासाको अर्थ साथी । चह्रे चन्द्रमासको […]
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतबाट थप ४ घण्टा बिजुली आयात हुने जनाएको छ । यसअघि दैनिक १२ घण्टा बिजुली आयात गर्दै आएको प्राधिकरणले आजदेखि १६ घण्टासम्म आयात हुने जनाएको हो । प्राधिकरणका अनुसार नेपाली […]
इलाम । दुई सातादेखि हराइरहेकी इलाम जिल्ला फाकफोकथुम-३ सल्लेरीकी १९ वर्षीया विमला कट्टेललाई हत्या गरी गाडेको अवस्थामा शव फेला परेको छ । हत्या गरेको आशङ्कामा उनका श्रीमान् २५ वर्षीय उमेश गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ […]
काठमाडौँ । नेपाल प्रहरीमा नयाँ भर्ना खुलेको छ । प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त रहेका पदमा भर्ना खुला गरिएको हो । भर्ना छनौट शाखाले आज एक सूचना जारी गर्दै खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान […]
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) ७ चैतदेखि चलिरहेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार अन्य कक्षाको वार्षिक परीक्षा पनि चलिरहेको छ । ‘सबै कक्षाको वार्षिक परीक्षाको महिना हो ।शैक्षिक सत्रको अन्तिम महिनामा […]
बिर्तामोड । बिर्तामोडमा ‘प्रथम बिर्तामोड च्याम्पियनसीप स्नुकर प्रतियोगिता’ हुने भएको छ । नगर खेलकुद विकास समितिको आयोजना तथा वडा नम्बर ४ खेलकद विकास समितिको सह-आयोजनामा चैत १८ गतेदेखि प्रतियोगिता हुने भएको हो । वडा नम्बर […]
काठमाडौं । उपसभामुख इन्दिरा रानाले प्रदर्शनरत फिल्म ‘द्रौपदी’को प्रशंसा गरेकी छन् । राजधानीको वान सिनेमाज हलमा फिल्म हेरिसकेपछि उनले नारी सशक्तीकरणको विषयलाई गजबले उठान गरेको बताइन् । फिल्मले महिलालाई कुरिती र कुसंस्कारविरुद्ध लड्न बल दिएको […]
काठमाडौं । पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभावले हाल कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।दिउँसो कोशी प्रदेश र गण्डकी […]
लुम्बिनी । रूपन्देहीमा एक प्रहरी नायब निरीक्षक (सई)लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३० हजार घुस रकमसहित पक्राउ गरेको छ। रूपन्देहीको हाटीबनगाई (दुर्गौलिया) प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक खिमबहादुर खड्कालाई ३० हजार रकमसहित पक्राउ गरेको […]
भद्रपुर । निर्माण अवधि थप नगरिँदा ६ वर्ष अघिदेखि काम रोकिएर अलपत्र परेको चन्द्रगढीमा रहेको गिरिजाप्रसाद कोइराला स्मृति सभागृहको निर्माण कार्य अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिवद्धता जनाएका छन् । भद्रपुरका नगरप्रमुख गणेश पोखरेल […]