२०८२ पौष १५ मङ्गलवार , ०२:५२:३० बजे

Sajhamanch

समाज

उमानाथ भण्डारी चुलाचुली । इलाम जिल्लाको दक्षिणी भेगमा अवस्थित चुलाचुली गाउँपालिकाले समयको माग र आवश्यकता अनुसार सामुदायिक विद्यालयहरुलाई प्रविधिमैत्री बनाउँदै लगेको छ । कक्षा कोठालाई प्रविधिसँग जोड्नुका साथै आइसिटी ल्याब, विज्ञान प्रयोगशाला र पुस्तकालयसमेत सञ्चालनमा […]

सोमवार, चैत १८, २०८१

काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । एकदुई स्थानमा हिमपातको सम्भावना रहेको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । […]

सोमवार, चैत १८, २०८१

काठमाडौं । डडेल्धुराको अमरगढी नगरपालिका- ८ डकलेमा जीपबाट लडेरर एक महिलाको मृत्यु भएको छ। अमरगढी नगरपालिका-८ की २६ वर्षीया निर्मला भूलको मृत्यु भएको प्रहरीले जनाएको छ । दिउँसो जिल्ला सदरमुकामबाट बैतडीतर्फ जाँदै गरेको से १ […]

सोमवार, चैत १८, २०८१

काठमाडौं । इस्लाम धर्मावलम्बीले सोमबार इद मनाउँदै छन्। एक महिना लामो रमादान पर्व (रोजा) पूरा भएको खुशीयालीमा इद उल फित्र मनाउन लागिएको हो।इद उल फित्रका अवसरमा एक आपसमा खुशीयाली साट्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन छ। […]

सोमवार, चैत १८, २०८१

मोरङ ।मोरङको बेलबारीमा तास खेलिरहेका ८ जना पक्राउ परेका छन्। पक्राउ परेकाको साथबाट १ लाख ५ हजार रूपैयाँ बढी बरामद भएको छ। तास खेलिरहेको अवस्थामा पक्राउ पर्नेमा बेलबारी नगरपालिका–१० भाउन्नेका ४७ वर्षीय विष्णुकुमार दर्जी, ४० […]

आइतवार, चैत १७, २०८१

बिर्तामोड। बिर्तामोड बसपार्कमा लागूऔषध बिक्री गर्दागर्दै एक युवती पक्राउ परेकी छन् ।आज बिहान ६ः३० बजे अर्जुनधारा नगरपालिका वडा न. ११ नयाँ बसपार्कमा लागूऔषध बिक्री भइरहेको सूचनाको आधारमा प्रहरी टोलीले ताप्लेजुङ मेरीङदेन वडा न. २ बस्ने बर्ष […]

आइतवार, चैत १७, २०८१

काठमाडौँ । राजावादीहरूको हिंसात्मक आन्दोलनमा ज्यान गुमाएका पत्रकार सुरेश रजकको हत्यारा पत्ता लगाउन माग गरिएको छ। प्रेस चौतारी नेपालले पत्रकार रजकको कर्मथलो एभिन्युज टेलिभिजनमा एक शोकसभाका आयोजना गरी पीडित परिवारलाई क्षतिपूर्ति दिन पनि माग गरेको […]

आइतवार, चैत १७, २०८१

काठमाडौं । शुक्रवार राजावादी प्रदर्शनका नाममा निजी तथा सार्वजनिक सम्पत्ति एवं सञ्चारगृहमा भएको तोडफोड, आगजनी तथा लुटपाटप्रति नेपाल चेम्बर अफ कमर्सले आपत्ति जनाएको छ । काठमाडौंका बानेश्वर, तीनकुने, कोटेश्वर लगायत क्षेत्रमा प्रदर्शनका नाममा भएको हिंसात्मक […]

आइतवार, चैत १७, २०८१

काठमाडौं । साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित फिल्म ‘जार’ निर्माण गरिएको छ। निर्देशक फूर्वा छिरिङ लामाले साहित्यकार राईको कथाअनुसार नै फिल्म तयार भएको जानकारी दिए। उनले भने, ‘हामीले कथा पढ्नुभएका पाठकको भावनालाई ध्यानमा राखेर फिल्म […]

आइतवार, चैत १७, २०८१

जनकपुरधाम । धनुषाको जनकपुरमा प्रहरी र स्थानीयबीच झडप भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ विन्धीमा स्थानीय र प्रहरीबीच झडप भएको हो । छुरा प्रहार गरी हत्या गरेको घटनामा संलग्न दोषीहरुको पक्राउको माग गर्दै […]

आइतवार, चैत १७, २०८१