२०८२ असोज १०, शुक्रवार , १०:४७:३९ बजे

Sajhamanch

समाज

धनगढी । कैलालीमा जंगली जनावर मार्न थापेको विद्यतीय धरापमा युवक परेको घटनामा चार जना पक्राउ परेका छन् । गौरीगंगा नगरपालिका-१ को मौवारी सामुदायिक वनमा विद्युतीय तार बिछायाएर थापिएको धरापमा परेर गत भदौमा सोही ठाउँ बस्ने […]

आइतवार, पौष २१, २०८१

काभ्रे । गएको असोज दोस्रो हप्ताको बाढीपहिराले क्षतिग्रस्त बीपी राजमार्गको पुनर्निर्माणका लागि नौ अर्ब ६६ करोड रुपैयाँ खर्च हुने भएको छ । बाढीपछि गरेको अध्ययनअनुसार पुनर्निर्माणमा ठूलो धनराशि खर्च हुने पाइएको सडक डिभिजन कार्यालय भक्तपुरले […]

आइतवार, पौष २१, २०८१

काठमाडौं । जय ट्रफी पुरुष कप क्रिकेट आजदेखि शुरु हुँदैछ । प्रतियोगितामा दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी तथा बागमती र मधेस प्रदेशगरी चार टोली छन् । नेपाल क्रिकेट संघ (क्यान) को […]

आइतवार, पौष २१, २०८१

झापा । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्रकुमार गिरीले सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिमा रहेका व्यक्तिहरुले ऋण नखाने हो भने सहकारीको ८० प्रतिशत समस्या समाधान हुने बताएका छन् । बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरु […]

आइतवार, पौष २१, २०८१

झापा । बन्धुहित लगायत सामाजिक सेवा कार्यमा समर्पित रहने उद्देश्यका साथ स्थापित काफ्ले समाजले बन्धु संगठन बिस्तारलाई निरन्तरता दिएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयमा २०५९ सालमा दर्ता भई देशभर छरिएर बसेका बन्धुहरुलाई एकतृत गर्दै […]

आइतवार, पौष २१, २०८१

काठमाडौं । नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई बलियो तुल्याउने उद्देश्यले आगामी विहीबार ‘चाइना फिल्म डे’को पहिलो संस्करण आयोजना हुँदैछ । चाइना फिल्म एडमिनिस्ट्रेसन, चिनियाँ दूतावास, चाइना फिल्म आर्काइभ र नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले कार्यक्रम […]

आइतवार, पौष २१, २०८१

म्यान्मार । म्यान्मारको सैनिक सरकार (जुन्टा)ले करिब ६ हजार कैदीलाई आममाफी दिने भएको छ । देशको स्वतन्त्रता दिवसको उपलक्ष्यमा आममाफीअन्तर्गत उनीहरूलाई रिहा गर्ने घोषणा म्यान्मार सरकारले शनिबार गरेको छ । म्यान्मा ७७ वर्ष पहिले बेलायती […]

आइतवार, पौष २१, २०८१

काठमाण्डौ । गोरखा र सङ्खुवासभामा भएको आगलागीबाट चार वटा घर जलेका छन् । गोरखाको आरुघाट गाउँपालिका–१ स्याम्चेतमा हिजो भएको आगलागीमा तीन वटा घर जलेका हुन् ।स्थानीय पूर्णबहादुर लामाको घरमा खाना पकाउन बालेको आगो मकैको खोस्टामा […]

आइतवार, पौष २१, २०८१

बिर्तामोड । प्रेस चौतारी नेपाल झापा जिल्ला कमिटीको १० औ जिल्ला अधिवेशन आगामी माघ २२ गते गर्ने निर्णय भएको छ । आज बिर्तामोडस्थित चौतारीको कार्यालयमा सम्पन्न बैठकले अधिवेशनको मिति तय गरेको हो । शिवसताक्षी नगरपालिका […]

शनिवार, पौष २०, २०८१

काठमाडौं । माघ ११ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘केटी हराएको सूचना’को नयाँ गीत ‘सपनीमा’ सार्वजनिक भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गीत सार्वजनिक गरियो । यो गीतमा खास के छ भने वरिष्ठ गीतकार […]

शनिवार, पौष २०, २०८१