२०८२ पौष १४ सोमवार , ११:३८:३२ बजे

Sajhamanch

समाज

रूपन्देही । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ भरवलिया गाउँमा पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिका–७ स्थित शिवगढिया मोडमा सोमबार साँझ […]

मङ्गलवार, चैत २६, २०८१

काठमाडौं । बागमतीसहित चार प्रदेशका पहाडी भूभागमा मंगलबार हल्का वर्षाको सम्भावना छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। बाँकी भूभागका एकदुई […]

मङ्गलवार, चैत २६, २०८१

झापा । वशिष्ठ भण्डारी समाजको केन्द्रीय सदस्यमा दुई जनालाई मनोनयन गरिएको छ । कनकाई नगरपालिका ४ कोटिहोममा समाजका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीको अध्यक्षतामा आज बसेको बैठकले केन्द्रीय सदस्यमा लय भण्डारी र सुरेन्द्र भण्डारीलाई मनोनयन गरेको […]

सोमवार, चैत २५, २०८१

बिर्तामोड । विद्यालयहरूमा करियर गाइड र करियर पाथका लागि स्किल ल्याबको आवश्यकता र त्यसको प्रभावकारी प्रयोगबारे झापामा मिट एण्ड ग्रीट कार्यक्रम सम्पन्न भएको छ । बिर्तामोडमा आइतबार आयोजित कार्यक्रममा विभिन्न विद्यालयका प्रतिनिधि, शिक्षा क्षेत्रका विज्ञ […]

सोमवार, चैत २५, २०८१

काठमाडौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले गृह मन्त्रालयसँग समन्वय गरी मापदण्ड विपरीतका सवारी साधन सञ्चालनमा रोक लगाइने बताएका छन् । यातायात व्यवसायी तथा मजदुरहरुसँग आज सोमबार मन्त्रालयमा भएको छलफलमा उनले नियम विपरीत […]

सोमवार, चैत २५, २०८१

काठमाडौं । असोज दोस्रो हप्ता रोसीखोलामा आएको बाढीले क्षति पुर्‍याएको बीपी राजमार्गको सडक पुनः निर्माणको लागि तीन खण्डको ठेक्का आह्वान भएको छ । कटुन्जेदेखि बर्खेखोलासम्मको सडकलाई चार खण्डमा विभाजन गरेकोमा तीन खण्डको लागि ठेक्का आव्हान […]

सोमवार, चैत २५, २०८१

काठमाडौं । तीनकुनेमा भएको राजावादी समूहको हिंसात्मक प्रदर्शनमा भएको अपराधबारे अनुसन्धान गरिरहेको प्रहरीले एनी कुँवरलाई पक्राउ गरेको छ । उनी पत्रकार सुरेश रजक मृत भेटिएको भवनबाट तल झर्दै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो […]

सोमवार, चैत २५, २०८१

काठमाडौं । हप्ताको पहिलो कारोबार दिन आज शेयर बजार उच अङ्कले घटेको छ । हिजो सार्वजनिक बिदा रहेकोले यो हप्ता आज पहिलो कारोबार भएकोमा शेयर बजार परिसूचक नेप्से ३३ दशमलव ३३ अङ्कले घटेर दुई हजार […]

सोमवार, चैत २५, २०८१

काठमाडौं । राजावादी समूहले १५ चैतमा गरेको हिंसात्मक प्रदर्शनका बेला तीनकुनेमा ट्राफिक लाइट तोडफोड गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कुमार तामाङ रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले जानकारी दिए […]

सोमवार, चैत २५, २०८१

काठमाडौं । शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग सोमबार कालो मास्क लगाएर मौन प्रदर्शन गरेका छन् । २० चैतदेखि काठमाडौं केन्द्रित प्रदर्शन गरिरहेका शिक्षकहरूले आज काठमाडौंको माइतीघरमा कालो मास्क लगाएर जुलुस निकालेका हुन् । […]

सोमवार, चैत २५, २०८१