ताप्लेजुङ । सामान्य वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा मङ्गलबार साँझदेखि हिमपात भएको छ । तीन हजार ७९४ मिटरको उचाइमा पर्ने तीर्थस्थल पाथीभरा मन्दिरसहित जिल्लाका उत्तरी उच्च क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । पाथीभरा […]
काठमाडौं । हिजो बिहान गएको भूकम्पको धक्काले धेरैलाई गोरखा भूकम्पको सम्झना दिलाएको छ । चीनको सिजाङ्ग प्रान्तको दिङ्गे काउन्टी केन्द्रबिन्दु भएर गएको ७ म्याग्निच्युडको भूकम्प नेपालमा काठमाडौं उपत्यकासहित देशका धेरैजसो ठाउँमा महसूस गरिएको थियो । […]
काठमाडौं । तिब्बतको दिङ्गी केन्द्रबिन्दु बनाएर मंगलबार बिहान गएको भूकम्पको परकम्प आउनेक्रम जारी छ । ठूलो भूकम्प भएकाले त्यसको परकम्प आउनेक्रम जारी रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।केन्द्रका अनुसार मंगलबार दिउँसो […]
काठमाडौं । अबदेखि हलमा फिल्म प्रदर्शन गर्नुअघि चलचित्र निर्माता संघमा पनि अनिवार्य दर्ता गर्नुपर्ने भएको छ । चलचित्र संघमा वितरकले फिल्म दर्ता गर्दा अनिवार्य निर्माता संघको पनि सिफारिस पेश गर्नुपर्ने सहमति जुटेको छ । मंगलबार […]
काठमाण्डौ । नेपाल क्रिकेट सङ्घ क्यानले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको मिति र तालिका सार्वजनिक गरेको छ । प्रधानमन्त्री कप आउँदो माघ १ गतेदेखि धनगढीमा हुने क्यानले जनाएको छ ।प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट […]
काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली छ।बाँकी भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिम तराईका केही स्थानमा हुस्सु तथा […]
मेचीनगर । संघीय वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही (ठाकुरी)ले झापाको निचाझोडा सिमसार पर्यापर्यटन क्षेत्रलाई पुर्वको नमूनाको रुपमा विकास गर्न लायक हुने बताएका छन् । निर्माणाधीन अवस्थामा रहेको सिमसार स्थलमा आज मंगलबार अवलोकनपछि मन्त्री शाहीले […]
सोलुखुम्बु । भूम्पकका कारण सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्जको थामे पोस्ट कार्यालय भवनमा क्षति पुगेको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ थामेत्याङस्थित निकुञ्जको भवनमा भूकम्पका कारण चिरा परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुश्मा रानाले जानकारी दिए […]
काठमाडौं । प्रहरीको नक्कली इन्स्पेक्टर बनेर ठगी गर्ने दुई जनालाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ थापाचोक बस्ने ३८ वर्षीय सुदीप थापा र सप्तरीको खडक […]
काठमाडौं । हिजो ४९ अङ्कले बढेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव १६ अङ्कले बढेर दुई हजार ६४६ दशमलव ८४ विन्दुमा पुगेको छ । आज बैंक, होटल, […]