विराटनगर । कोशी प्रदेशले सुरु गर्न लागेको पर्यटन वर्ष २०८२ को उद्घाटनमा प्रधानमन्त्री केपी शर्मा ओली नआउने भएका छन्। उनको सट्टा उक्त कार्यक्रम उपप्रधानमन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्ने भएको आयोजनास्थल तेह्रथुमको लालीगुराँस नगरपालिकाका प्रमुख प्रशासकीय […]
झापा । नेपाल सरकारले सामाजिक सुरक्षाअन्तर्गत सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रममा झापा सबैभन्दा बढी सङ्ख्यामा सहभागी (बीमित) भएको जिल्ला बनेको छ । स्वास्थ्य बीमा बोर्ड सम्पर्क कार्यालय झापाकी संयोजक लक्ष्मी कँडेलले झापामा सात लाख ६२ […]
काठमाडौं । अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ मा पर्ने जयगढ बजारमा आगलागी हुँदा २७ घर जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक जय पार्कीका अनुसार आगलागीबाट झण्डै ७ करोड […]
काठमाडौं । हिजो एकैदिन देशका ५२ ठाउँमा डढेलो लागेको छ । चितवनमा मात्रै १० ठाउँमा डढेलो लागेको नेपाल फरेस्ट फायर म्यानेजमेन्टको तथ्याङ्क छ । पछिल्ला हप्ताहरुमा डढेलो तीव्र रुपमा फैलिरहेको छ । वन तथा भूसंरक्षण […]
काठमाडौं । वसन्त ऋतुमा हिमाल आरोहणका लागि अहिलेसम्म ३५ समूहका ३३० जनाले अनुमति पाएका छन् । पर्यटन विभागका अनुसार सोमबारसम्म ७७ महिला र २५३ पुरुषले आरोहण अनुमति पाएका हुन् । यसमध्ये सर्वोच्च शिखर सगरमाथामा मात्र […]
काठमाडौं । शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक–कर्मचारीहरुले दिउँसै टर्च बालेर सरकारको सांकेतिक विरोध गरेका छन् । बानेश्वर–बबरमहल सडकखण्डमा भेला भएका शिक्षक–कर्मचारीहरुले मोबाइलको टर्च बालेर प्रदर्शन गरेका हुन् । उनीहरुले […]
काठमाडौं । सगरमाथा आरोहणका लागि बाटो बनाउने काम आजका लागि रोकिएको छ । दिउँसो ११ बजेपछि बादल लाग्ने मौसम पूर्वानुमानका कारण बाटो निर्माणको काम रोकेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले जनाएको छ । यसअघि […]
काठमाडौं । आज सुनको भाउ चार सय रुपैयाँले घटेको छ । सुनको भाउ ४०० रुपैयाँले घटेर तोलाको एक लाख ७३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गएको बिहीवार सुनको […]
काठमाडौं । तीनकुनेमा भएको राजावादी प्रर्दशनमा तोडफोड र आगजनी गरेको आरोपमा थप ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीलले थप ६ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा […]