२०८२ असोज १०, शुक्रवार , १०:१८:४४ बजे

Sajhamanch

समाज

काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा एक जना नेपाली महिलाको शंकास्पद मृत्यु भएको छ । नेपाली नागरिक ३९ वर्षीया दीक्षा दाहालको ६ दिनअघि पारामाट्टा अपार्टमेन्ट ब्लकको सातौं तलाबाट खसेर मृत्यु भएको हो । डेली मेलका अनुसार, दाहालको […]

बुधवार, पौष २४, २०८१

विराटनगर । जंगली हात्तीले मोरङको सुन्दरहरैंचा नगरपालिका-१० बागझोडामा तीनवटा घर भत्काएको छ । बुधबार बिहान करिब ४ बजे जंगलबाट बागझोडाको बस्ती पसेको एउटा जंगली हात्तीले स्थानीय खड्गमाया बराल, चन्द्रकला श्रेष्ठ, कृष्णदेव राईको घरमा क्षति पुर्‍याएको […]

बुधवार, पौष २४, २०८१

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा परीक्षा पास गरे पनि कोरिया पठाउन ढिलाइ गरेको भन्दै आन्दोलन सुरु भएको छ । भाषा परीक्षा पास गरेको एक वर्ष बितिसक्दा समेत दक्षिण कोरिया जान नपाएकाहरू आन्दोलनमा […]

बुधवार, पौष २४, २०८१

काठमाडौं । लगातार तीन दिनसम्म यथावत् रहेको सुनको भाउ आज बढेको छ । सुनको भाउ आज तोलामा ५०० रुपैयाँले बढेको हो । यसअघि सुन तोलाको एक लाख ५२ हजार रुपैयाँ रहेकोमा आज बढेर तोलाको एक […]

बुधवार, पौष २४, २०८१

विराटनगर । कोशी प्रदेश सरकारले सुनसरीको इटहरीमा रहेको अम्बे कोशी बचत तथा ऋण सहकारीलाई ‘समस्याग्रस्त’ घोषणा गरेको छ। केही दिन अघि मात्रै प्रदेश सरकार आफैले संकटग्रस्त सहकारीको व्यवस्थापन गर्न समिति बनाएको थियो। समितिले काम थाल्नु […]

बुधवार, पौष २४, २०८१

झापा । इलाम र संखुवासभामा दुई फरार प्रतिवादी पक्राउ परेका छन् । हातहतियार खर–खजना मुद्धामा फरार इलाम सूर्योदय नगरपालिका– ५ मेची किनार टोल बस्ने ४८ वर्षीय मोटे देवान भनिने हर्कबहादुर लिम्बू पक्राउ परेका हुन् । […]

बुधवार, पौष २४, २०८१

काठमाडौं । पर्याप्त भिजिबिलिटी नहुँदा सिमरा, भरतपुर र भैरहवाको उडान तालिका प्रभावित भएको छ । बाक्लो हुस्सु लागेका कारण यी विमानस्थलमा उडान तथा अवतरण हुन केही समय लाग्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । […]

बुधवार, पौष २४, २०८१

फिक्कल । पर्यटन प्रवर्द्धन गर्न ‘निसान पदमार्ग’ मा आजदेखि तीनदिने पदयात्रा आयोजना हुँदैछ । तत्कालीन नेपाल एकीकरणका समयमा पूर्वी सीमा विजय गरेर गाडिएका निसान फर्काइएको मार्ग पहिचान गरी ‘निसान पदमार्ग’ निर्माण गरिएको थियो । यही […]

बुधवार, पौष २४, २०८१

संखुवासभा । संखुवासभाको माथिल्लो क्षेत्रमा वर्षाहुँदा हिमपातहुँदा जनजीवन प्रविभात भएको छ। चैनपुर नगरपालिका–१ गुफापोखरी आसपास गए रातिदेखि हिमपात भएको स्थानीयवासी आङकाञ्जु शेर्पाले बताए। उनका अनुसार गुफापोखरी, मङ्गलबारे, किमाथाङ्का र मकालुलगायतमा गएरातिदेखि हिमपात हुँदा जनजीवन प्रभावित […]

बुधवार, पौष २४, २०८१

हल्दिबारी । हल्दिबारी गाउँपालिका वडा नम्बर १ का ७२१ घर परिवारलाई विद्युतीय चुलो वितरण गरिएको छ । सो पालिकाले पहिलो चरणमा वडा नम्बर १ का ७२१ परिवारलाई मंगलबार चुल्हो वितरण गरेको हो । हल्दिबारी गाउँपालिकाका […]

बुधवार, पौष २४, २०८१