कञ्चनपुर । एक सातादेखि निरन्तररुपमा शीतलहर चलेपछि कञ्चनपुरका स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । चिसो बढेपछि शुक्लाफाँटा नगरपालिका, पुनर्वास नगरपालिका र कृष्णपुर नगरपालिकाले विद्यालयमा बिदा दिएका हुन् ।चिसोले विद्यालयको पठनपाठन प्रभावित हुनुका साथै विद्यार्थीको […]
च्याट जीपीटी बनाउने कम्पनी ओपन एआईका सीईओ साम ओल्टम्यानविरुद्ध उनकै बहिनीले यौनशोषणको आरोप लगाउँदै अदालतमा मुद्दा दर्ता गरेकी छन् । तर ओल्टम्यानले आरोपको खण्डन गरेका छन् । च्याट जीपीटी बनाउने कम्पनी ओपन एआईका सीईओ साम […]
अमेरिकाको लस एन्जेलसमा जङ्गलमा लागेको डढेलोका कारण पाँच जनाको ज्यान गएको छ । अरु कयौँ व्यक्ति घाइते भएका छन् ।जङ्गल नजिकैको बस्तीमा आगो फैलिँदा एक हजारभन्दा धेरै संरचनाहरुमा क्षति भएको बीबीसीले जनाएको छ । अहिलेसम्म […]
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनमा देखिएको भनिएको ‘मानव मेटाप्न्यूमो भाइरस’ (एचएमपीभी) साधारण भाइरस भएको जनाएको छ । मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी यसबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गरिएका भ्रामक प्रचारप्रति ध्यानाकर्षण भएको […]
काठमाडौं । तराई-मधेशमा अहिले हुस्सु र कुहिरो लागेको छ। पूर्वी तराईदेखि पश्चिम तराईसम्मका अधिकांश भूभागका बाक्लो हुस्सु र कुहिरो लागिरहेको जल तथामौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहान लागेको हस्सु दिउँसो केही मात्रामा […]
मेचीनगर । काँकरभिट्टाको मेची मासु उत्पादक सहकारी संस्थाले एक वर्षमा मासु बेचेर ६४ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । आज काँकरभिट्टामा भएको संस्थाको १७औँ वार्षिक साधारण सभामा अध्यक्ष भगिरथ राईले प्रस्तुत गरेको प्रतिवेदनमा सो कुरा […]
बिर्तामोड । नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । आगामी चारवर्षे कार्यकालका लागि अध्यक्षमा मनोज अग्रवालसहित सिङ्गो कार्यसमिति सर्वसम्मत भएको निर्वाचन अधिकृत चन्द्रप्रसाद चुडालले जानकारी दिए । समितिको उपसभापतिमा शिला […]
काठमाडौं । शेयर बजार आज पनि समान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ५३ अङ्कले बढेर दुई हजार ६५३ दशमलव ३८ विन्दुमा पुगेको छ । आज बैंक, होटल, लगानी, म्युचल फन्ड, […]
काठमाडौं । आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि पोल्यान्ड पठाइदिने भन्दै ८१ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर गाउँपालिका–७ घर भई काठमाडौं महानगरपालिका–३१ बस्ने ३१ […]
धनकुटा । धनकुटाबाट लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भेडेटारले चेकजाँचको क्रममा १६ किलोग्राम गाँजा बोकेको को. ३३ प ९३०७ नम्बरको मोटरसाईकल सहित मोटरसाईकलमा सवार सहिदभुमि गाँउपालिका-७ का ३९ […]