काठमाडौं । पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित सडकखण्डमा बिहीबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा १६ यात्रु घाइते भएका छन्।इटहरीबाट भैरहवातर्फ जाँदै गरेको लु२ख ५९९ नम्बरको बस सडकबाट करिब १० मिटर तल खस्दा बसमा […]
झापा । लोपोन्मुख मेचे समुदायले आफ्नो राष्ट्रिय पर्व वैशागु बथरको अवसरमा मेचीनगरमा वृहत् जनसांस्कृतिक कार्यक्रम गरेको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा वैशाख ३ गते धाइजनमा वैशागु बथर पर्व मनाएको हो । […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा बसोबास गर्ने राजवंशी समुदायले धुमधामका साथ सिरुवा पर्व मनाएका छन् । चन्द्रडाँगीमा आदिवासी समुदादयले आयोजना गरेको बृहत सिरुवा पर्व कार्यक्रमको शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ्ग थोप्राले उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा […]
झापा । झापाको अर्जुनधारा जलेश्वरधाममा १९ जोडीको दाइजोमुक्त सामूहिक विवाह गरिएको छ । विश्व हिन्दु परिषद् नेपालले अर्जुनधारा नगरपालिका–७ स्थित जलेश्वरधाममा बुधबार झापासहित विभिन्न जिल्ला १९ जोडीको सामूहिक विवाह गराइएको हो । वडा कार्यालयले कानुनबमोजिम […]
झापा । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बिर्तामोडका विभिन्न तीन वटा सडकको अनुगमन गरेका छन् । नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप प्रमुख नगेन्द्र प्रसाद संग्रौला, नेकपा (एमाले) बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई, वडा […]
काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानकर्ताका छोराछोरीलाई पनि स्वास्थ्योपचार सुविधा दिन थालेको छ । २०८२ सालको शुरुआतसँगै योगदानकर्ताका १८ वर्षसम्मका सन्ततिलाई पनि सुविधा दिन थालेको कोषले जनाएको छ । यसअघि योगदानकर्ता र उनीहरूका श्रीमान्–श्रीमतीले मात्र […]
काठमाडौं । शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक तथा कर्मचारीहरूले आज पनि काठमाडौंमा प्रदर्शन गरिरहेका छन् । सरकारको अनुरोधका बीच शिक्षकहरूले आन्दोलनलाई निरन्तरता दिएका हुन् । शिक्षकहरूको प्रदर्शनका कारण काठमाडौंको माइतीघर–बबरमहल सडक अवरुद्ध भएको […]
काठमाडौं । हिजो २७ अङ्कले बढेको शेयर बजार आज पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ७ दशमलव ०१ अङ्कले बढेर २ हजार ६९६ दशमलव २३ विन्दुमा पुगेको छ । आज फाइनान्स, होटल, […]
काठमाडौं । सरकारले शनिबार र आइतबार देशव्यापी रुपमा बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिना देखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक देखि […]
काठमाडौं । वैदेशिक रोजगारीबाट बिदामा फर्किएका युवामाथि दुर्व्यवहार गर्ने तीन जना प्रहरीलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालका अनुसार सो कार्यमा संलग्न तीन जनालाई विमानस्थल सुरक्षाबाट […]