२०८२ असोज ९, बिहिवार , ०५:५५:४७ बजे

Sajhamanch

समाज

काठमाडौं । पश्चिमी वायुको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यका तथा तराईका केही भूभागमा हुस्सु लागेको छ।कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही एक–दुई स्थानमा […]

मङ्गलवार, माघ ८, २०८१

झापा । मदन भण्डारी राजमार्गको पूर्वी खण्डअन्तर्गत झापाको बाहुनडाँगीदेखि सुनसरीको धरानसम्म ८० प्रतिशत निर्माण सम्पन्न भएको छ । जसमा यसमा सङ्घीय सरकारको रु सात अर्ब ९० करोड खर्च भइसकेको जनाइएको छ । मदन भण्डारी राजमार्ग […]

सोमवार, माघ ७, २०८१

काठमाडौं । कुवेतमा रहेको नेपाली दूतावासले सामाजिक सुरक्षा अवधारणामा सहभागी हुन नेपाली श्रमिकलाई आग्रह गरेको छ । ‘वित्तीय सचेतना तथा सुरक्षित विप्रेषण आप्रवाह’ विषयक अन्तरक्रिया कार्यक्रममा राजदूत घनश्याम लम्सालले कुवेतमा कार्यरत नेपाली श्रमिकलाई वित्तीय सचेतनाका […]

सोमवार, माघ ७, २०८१

झापा । मोरङको उर्लाबारी नगरपालिका–६ मा प्रेमिकाले धोका दिएको आरोप लगाएर एक जना पुरुषले आफ्नै शरीरमा आगो लगाएका छन् । झापाको दमक नगरपालिका वडा नम्बर–७ घर भएका ४० वर्षीय विनोद थापाले पेट्रोल छर्किएर आगो लगाएका […]

सोमवार, माघ ७, २०८१

कञ्चनपुर । हमास–इजरायल युद्धविराम भएपछि हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको परिवार विपिन सकुशल घर फर्किने आशामा व्यग्र प्रतीक्षामा छन् । हमास-इजरायल युद्धविरामको खबरले पन्ध्र महिनादेखि हमास समूहको नियन्त्रणमा रहेका विपिनको परिवारमा उनी फर्किने […]

सोमवार, माघ ७, २०८१

काठमाडौं । नेपालले तेस्रो अन्तर्राष्ट्रिय खुला फुल कन्ट्याक्ट कराते च्याम्पियनशिपमा ६ स्वर्णसहित २५ पदक जितेको छ । नेपालले ६ रजत र १३ कास्य पदकसमेत प्राप्त गरेको छ । भारतको गुवाहाटीमा भएको प्रतियोगितामा होमबहादुर राई, रसिला […]

सोमवार, माघ ७, २०८१

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयहरूमा तालाबन्दी, बन्द र हडताल नगर्न आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ति निकालेर शान्तिपूर्ण वातावरणमा ज्ञान आर्जन गर्न र सिक्न पाउने अधिकारको हनन हुने गरी शैक्षिक संस्थाभित्र अवरोध […]

सोमवार, माघ ७, २०८१

काठमाडौं । सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा १०० रुपैयाँले घटेर एक लाख ५७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन […]

सोमवार, माघ ७, २०८१

सुनसरी । सुनसरीको धरान उप-महानगरपालिका-११ स्थितमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । गत माघ ०६ गते दिउँसो १ बजे प्रदेश १-०१-००१ क १२६१ नम्बरको मिनी ट्रकले ठक्कर दिदा पैदल यात्री स्थानीय ८६ बर्षीय […]

सोमवार, माघ ७, २०८१

काठमाडौं । जाडोमा न्यानो बनाउनका लागि प्रयोग हुने विद्युतीय उपकरणको धेरै प्रयोगले स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउन सक्ने डाक्टरले बताएका छन् । प्लास्टिक सर्जन डा.जसवन शाक्यका अनुसार लामो समयसम्म यस्ता उपकरणहरूको प्रयोग गर्दा शरीरमा पानीको कमी […]

सोमवार, माघ ७, २०८१