काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही भागमा हुस्सु लागेको छ।दिउँसो देशका पहाडी भागमा आंशिकदेखि […]
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) बन्द गर्ने भएको छ। अमेरिकाको ‘सरकारी दक्षता विभाग’ का निर्देशक एलन मस्कले आफू र राष्ट्रपति ट्रम्पले यूएसएआईडी बन्द गर्न लागेको बताएका हुन्। सोमबार आफ्नै सामाजिक […]
शिवसताक्षी । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका इन्चार्ज शेरधन राईले सामाजिक सञ्जालका नियमनका बारेमा संसदमा विधेयक प्रस्तुत गरेर सरकारले भ्रामक, कपोलकल्पित, मिथ्या सूचनालाई फैलाउनेहरु विरुद्ध ऐन बनाएरै नियमन गरिन लागेको बताएका छन् […]
झापा । पाथीभरा केबलकार निर्माणसम्बन्धी विवाद समाधान गर्न गठन गरिएको सरकारी र आन्दोलनरत पक्षको वार्ता टोलीको बैठक आज पनि बस्ने भएको छ । यसअघि सोमबार साँझ ललितपुरको हिमालय होटलमा भएको दुई पक्षबिच वार्ता सकारात्मक रहेको […]
झापा । प्रगतिशील तथा श्रमजीवी पत्रकारहरूको साझा संगठन प्रेस चौतारी नेपाल स्थापनाको २७ औं वर्षमा प्रवेश गरेको छ। स्थापना दिवसका अवसरमा झापासहित विभिन्न जिल्ला र शाखाहरुमा कार्यक्रम हुँदैछन्। झापा जिल्ला कमिटीले पर्यटकीय क्षेत्र दोमुखामा स्थापना […]
काठमाडौं । आज विश्व क्यान्सर दिवस । नेपालमा पनि क्यान्सरविरुद्धको विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष फेब्रुअरी ४ तारिखमा विश्वव्यापीरुपमा यो दिवस मनाउने गरिन्छ । क्यान्सर अर्थात् अर्बुद रोग भनेको शरीरको कोश या […]
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आयोजनामा नगरक्षेत्रका व्यवसायीहरुको नापतौल मेसिनको परीक्षण सोमबारबाट सुरु गरिएको छ । मेची उद्योग वाणिज्य संघको आयोजना र गुणस्तर तथा नापतौल कार्यालय भद्रपुरको सहकार्यमा सोमबारदेखि व्यवसायीहरुको नाप्ने र तौलने उपकरणको […]
काठमाडौं । अभिनेता हरिवंश आचार्यले जन्मथलो काभ्रेको पनौतीस्थित शंखुबाट आगामी फिल्म ‘हरिबहादुरको जुत्ता’को छायांकन थालेका छन् । सोमबार बिहान भक्तपुरको सूर्यविनायक मन्दिरमा मुहूर्त पूजा गर्दै शंखुबाट छायांकन थालिएको हो ।मन्दिरमा कलाकार र निर्माताले पटकथा पुस्तक […]
फुङ्लिङ । पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा एक सातादेखि जारी यातायात बन्दले सुदूरपूर्वी पहाडी जिल्लाको जनजीवन प्रभावित भएको छ । गत माघ १२ मा ‘नो केबलकार समूह’ र प्रहरीबीचको झडपमा दुई जनालाई गोली लागेपछि आन्दोलनरत पक्षले […]
झापा । दुग्ध विकास संस्थान (डीडीसी) ले पहिलो पटक घिउ निर्यात गरेको पाँच वर्ष पुग्दा पनि अझै नयाँ ठूलो बजार पाउन सकेको छैन । आर्थिक वर्ष २०७७/७८ देखि नेपालले ४७ लाख ४ हजार २२ रुपैयाँ […]