झापा । लागूऔषध ब्राउन सुगरसहित मोरङ शनिश्चरेका एक दम्पती पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मोरङ शनिश्चरे नगरपालिका-६ बस्ने ३० वर्षीय ईश्वर भुजेल र उनकी श्रीमती ३८ वर्षीया शान्ति आङ्देम्बे ९भुजेल० रहेका छन् । हिजो […]
काठमाडौँ । देशभर एचपीभी खोप ३ लाख ५५ हजारले लगाएका छन्। सरकारले माघ २२ गतेदेखि देशभर एचपीभी खोप अभियान सुरु गरेको छ । यो अभियान मार्फत ३ लाख ५५ हजार किशोरीले खोप लगाएको स्वास्थ्य सेवा […]
काठमाडौं । काठमाडौंको कमलपोखरीमा ग्याँस सिलिण्डर विष्फोट भएको छ । आज बिहान पौने ९ बजेको समयमा विष्फोट हुँदा १४ जना घाइते भएका छन् । तीमध्ये ११ जनालाई अस्पताल लगिएको छ भने तीन जना सामान्य छन् […]
बिर्तामोड । झापाको बिर्तामोडमा रहेको तेजस्वी कम्प्युटर सपोर्टले जापानिज कम्पनी पानासोनिकका होम एप्लायन्सेसहरुको छुट्टै बिक्री कक्ष ‘पसल भित्र पसल’ सञ्चालन गर्ने अवसर पाएको छ । पानासोनिक कम्पनीले सुरु गरेको नयाँ व्यापारिक अवधारणा एसआईएस अर्थात् सप […]
सरोज भट्टराई शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा ज्येष्ठ नागरिकसँग मेयर कार्यक्रम सञ्चालनमा छ । नगरभित्रका ज्येष्ठ नागरिकका समस्या र गुनासाहरु सुन्ने र त्यसको सम्बोधन गर्ने उद्देश्यले कार्यक्रमको तय गरिएको हो । यही शिलशिलामा नगरप्रमुख मेगाहाङ्ग थोप्राले […]
चितवन । सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेलाई चितवन जिल्ला अदालतले न्यायिक हिरासतमा राख्न आदेश दिएको छ । आज बुधबार अदालतले लामिछानेको मुद्दामा बहस नसकिएकोले न्यायिक हिरासतमा पठाउने आदेश गरेको हो । थुनछेक […]
काठमाडौं । पुस महिनामा देशभरबाट ३ हजार ६९८ जना बालबालिका हराएकामा ३ हजार १०६ जना फेला परेका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पुसमा एक हजार २६ बालक र दुई हजार ६७२ बालिका […]
काठमाडौं । हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४.४५ अङ्कले घटेर २ हजार ७११.४५ विन्दुमा झरेको छ । आज फाइनान्स, जलविद्युत्, म्युचल फन्ड, निर्जीवन बीमा […]
काठमाडौं । सामान्यतया चैत वैशाखमा धेरै हुने वन डढेलो यस वर्ष माघमै बढेको छ । हिजो एकैदिन देशका ५२ वटा ठाउँमा डढेलो लागेको वन तथा भू–संरक्षण विभागले जनाएको छ । हिजो सिन्धुपाल्चोकमा मात्रै ९ वटा […]