२०८२ असोज ७, मङ्गलवार , ११:४६:४२ बजे

Sajhamanch

समाज

अर्जेन्टिनाले पनि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) बाट बाहिरिने घोषणा गरेको छ । अर्जेन्टिनाको राष्ट्रपति कार्यालयका प्रवक्ता म्यानुएल एडोर्नीले निर्णयबारे जानकारी गराएको सीएनएनले जनाएको छ ।राष्ट्रपति जेभियर मिलेईले विदेश मन्त्री गेरार्डो वर्थेनलाई विश्व स्वास्थ्य सङ्गठनमा अर्जेन्टिनाको […]

शुक्रवार, माघ २५, २०८१

झापा । कोशी प्रदेशका ४ वटा जिल्लामा बिस्तारित दोस्रो सहकारी संस्था सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आज माघ २४ गते आफ्नो १४औं स्थापना दिवस मनाएको छ । सो अवसरमा संस्थाले विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत […]

बिहिवार, माघ २४, २०८१

काठमाडौं । शेयर बजार लगातार तेस्रो दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११.६४ अङ्कले घटेर २ हजार ६९९.८१ विन्दुमा झरेको छ । आज फाइनान्स बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक र […]

बिहिवार, माघ २४, २०८१

काठमाडौँ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणविरुद्ध प्रदर्शन गर्दा पक्राउ परेका सबै जना रिहा भएका छन् । माघ १२ मा पाथीभरा क्षेत्रको बलुडाँडा र त्यसपछि झापाको दमक तथा सुनसरीमा भएको प्रदर्शनमा संलग्न १७ जनालाई प्रहरीले […]

बिहिवार, माघ २४, २०८१

सोलुखुम्बु । सोलुखुम्बुको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति ९५ प्रतिशत भएको छ । तल्लोसोलु हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित आयोजनाका जेनेरेटर, टर्वाइन जडान, […]

बिहिवार, माघ २४, २०८१

काठमाडौं । सुनको भाउ आज एकैदिन एक हजार ६०० रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ […]

बिहिवार, माघ २४, २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले पाथीभरा केबुलकारको विषयलाई लिएर ग्लोबल आईएमई बैंकमाथि प्रहार हुनु गलत भएको जनाएको छ । बिहीबार सामाजिक सञ्जालमार्फत नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु पौडेलले […]

बिहिवार, माघ २४, २०८१

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले पुराना विद्यार्थीहरूका लागि मौका परीक्षाको फारम खोलेको छ । २०५८ सालदेखि मौका परीक्षा दिन नपाएका स्नातक तह र स्नातकोत्तर तहका लागि विद्यार्थीका लागि मौका परीक्षाको आवेदन खुला गरेको […]

बिहिवार, माघ २४, २०८१

झापा । झापामा क्यान्सर रोग उल्लेख्य रुपमा बढेको तथ्याङ्क सार्वजनिक भएको छ । झापामा आर्थिक वर्ष २०८०/०८१ मा क्यान्सरका दुई हजार ५८३ जना बिरामी फेला परेका थिए । जुन अघिल्लो आर्थिक वर्षको भन्दा १७ प्रतिशतले […]

बिहिवार, माघ २४, २०८१

इलाम । सवारी ज्यान मुद्दाका एक फरार प्रतिवादी २३ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम सूर्योदय नगरपालिका– ११ आइतबारे घर भई हाल बिर्तामोड– ५ बस्ने ६० वर्षीय देउकुमार राई रहेका छन् । सवारी […]

बिहिवार, माघ २४, २०८१