२०८२ असोज ७, मङ्गलवार , ०३:५७:४५ बजे

Sajhamanch

समाज

काठमाडौं । सरकारले संयुक्त अरब इमिरेट्स (युएई)बाट पनि श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाएको छ । बिहीबार दुबईमा आयोजित एक कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्‌सिंह भण्डारीले उक्त सेवाको सुरुआत गरेका हुन् । अबुधाबीस्थित […]

शुक्रवार, फागुन २, २०८१

धनगढी । कैलालीको धनगढीमा पानीमा डुबेर एक युवकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१३ राजपुर बस्ने २८ वर्षीय सेवन रानाको बिहीबार नुहाउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रानाको बोरिङबाट निस्केको पानीको खाल्डोमा नुहाउने […]

शुक्रवार, फागुन २, २०८१

काठमाडौं । कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ टिभीश्रृंखला ‘मेरी बास्सै’मा फर्किएका छन् । केही दिनअघि उनले सिरियल छायांकन गरे । धुर्मुसको पहिरनमा देखिएका उनले ६ वर्षपछि सिरियलमा फर्किएको जनाएका छन् । फेसुबकमा छायांकन सेटका तस्वीर सेयर […]

शुक्रवार, फागुन २, २०८१

काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षातालिका सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सूचना जारी गरी २०८२ सालमा सञ्चालन हुने कक्षा १२ को परीक्षातालिका सार्वजानिक गरेको हो। बोर्डका अनुसार साधारण र परम्परागत एवं प्राविधिक […]

शुक्रवार, फागुन २, २०८१

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा छ। देशका मध्य र पूर्वी तराईका केही भागमा हुस्सु लागेको मौसम पूर्वानुमान […]

शुक्रवार, फागुन २, २०८१

बिर्तामोड । नगरमै पहिलोपटक बिर्तामोड–४ मेघाबारी टोलमा निर्माण भइरहेको सिद्धिविनायक कर्मयोग भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । परिवारका सदस्यको मृत्यु हुँदा गरिने काजकिरियाका लागि निर्माण भइरहेको उक्त कर्मयोग भवन निर्माणको काम अन्तिम चरणमा […]

बिहिवार, फागुन १, २०८१

शिवसताक्षी । झापाको शिवसताक्षीमा ३ हजार १३५ जना किशोरीले एचपीभी खोप लगाएका छन् । खोप अभियानका क्रममा महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको खोप उक्त संख्याका किशोरीलाई लगाइएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । तथ्याङ्क […]

बिहिवार, फागुन १, २०८१

झापा । नेपाली सामाजिक अभियानकर्मीले अमेरिकामा काम गुमाएका नेपाली विद्यार्थीहरूका लागि खाद्यान्न सङ्कलन र वितरण कार्य शुरू गरेका छन् । टेक्सस राज्यका विभिन्न विश्वविद्यालयमा अध्ययनरत कामविहीन नेपाली विद्यार्थीहरूलाई खाद्यान्न सहयोग गर्न सहयोग सङ्कलनसहित वितरण थालेको […]

बिहिवार, फागुन १, २०८१

काठमाडौं । नेपालमा पछिल्लो ६ महिनामा अनलाइन ठगीका १० हजार सात सय वटाभन्दा धेरै उजुरी दर्ता भएका छन् । साउनदेखि पुस मसान्तसम्म दर्ता भएका उजुरीमा ६२ करोड रुपैयाँभन्दा धेरै ठगी दाबी भएको नेपाल प्रहरीको साइबर […]

बिहिवार, फागुन १, २०८१

काठमाडौं । हिजो सामान्य बढेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ७.२६ अङ्कले घटेर २ हजार ६७८.४७ विन्दुमा झरेको छ । आज फाइनान्स, लगानी र माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर […]

बिहिवार, फागुन १, २०८१