विराटनगर । मोरङको बेलबारीका चार जना बालिका चार दिनदेखि सम्पर्कविहीन भएका छन् । बेलबारी नगरपालिका–२ लालभित्तीका उनीहरु साथी भेट्न जाने भन्दै बिहीवार घरबाट निस्किएका घरपरिवारले जानकारी दिएका छन् । सुन्दरहरैचा–११ शुक्रबारेको महेन्द्र माविमा अध्ययनरत १३ […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ५ ले वडाभित्रका विपन्न तथा जोखिममा रहेका समुदायलाई लक्षित गर्दै लामखुट्टेजन्य रोगको रोकथामका लागि झुल (मच्छरदानी) वितरण गरेको छ। शुक्रबार वडा कार्यालय परिसरमा आयोजना गरेको एक विशेष कार्यक्रममा […]
काठमाडौं । नेपाल प्रहरीका ११ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)हरू नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै ११ एसएसपीको बढुवा र पदस्थापन गरिएकोबारे जानकारी गराएको छ । […]
काठमाडौं । बाँसका भाटाले हानेर सोलुखुम्बुमा एक व्यक्तिको हत्या भएको छ । हत्या हुनेमा महाकुलुङ गाउँपालिका–२ चंखिदो बस्ने ४० वर्षीय प्रेम कुमार कुलुङ राई छन् । राईको हत्या आरोपमा प्रहरीले सोही ठाउँ बस्ने २६ वर्षीय […]
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले १२ देखि १५ जेठसम्म सञ्चालित नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ । परीक्षाको नतिजाअनुसार कुल ७७ दशमलव ९९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । परीक्षामा कुल २ हजार […]
काठमाडौं । २०८२ को वैशाख महिनामा दुर्घटनामा परेर २४५ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार १८५ जना पुरुष, ४१ जना महिला, १३ जना बालक र ६ जना बालिकाले ज्यान गुमाएका हुन् । […]
विराटनगर । बिहीबार साँझ ५ बजेतिर विराटनगरस्थित नेपाल-भारत सीमाको रानी नाकामा एक युवा कुकुर डोर्याउँदै हिडिरहेका थिए। सीमा नाकामा खटिएका सुरक्षाकर्मीले उनी दिउँसो कुकुर डोर्याएरै भारतीय बजार जोगबनी जाँदै गरेको पनि देखेका थिए। नाकाबाट नेपालतिर […]
भोजपुर । नेपाल खनिज पदार्थको राम्रो सम्भावना बोकेको देश हो । देशका धेरै ठाउँमा फलाम खानी रहेका छन् । कतिपय फलामलगायतका खनिज उद्योगहरु सञ्चालनपश्चात् बन्द भएका पनि छन् । आफ्नै देशमा रहेका फलाम खानी बन्द […]
काठमाडौं । प्रेस चौतारी नेपालका संस्थापक अध्यक्ष तथा वरिष्ठ साहित्यकार विजय चालिसेको निधन भएको छ। उनको आज बिहान साढे ९ बजे ७४ वर्षको उमेरमा निधन भएको हो। उनको पार्थिव शरीरलाई आज बिहान अन्तिम श्रद्धाञ्जलीका लागि […]
काठमाडौं । सुनको भाउ आज तोलामा ७०० रुपैयाँले बढेको छ । सुनको भाउ आज ७०० रुपैयाँले बढेर तोलामा एक लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको […]