मेचीनगर । मेचीनगर नगरपालिकाले अटिजम तथा बौद्विक अपाङ्गता भएका बालबालिकाहरुका लागि सामाजिक समावेशीकरण, शिक्षा र अन्य क्षेत्रमा पहुँच पुर्याउन के गर्न सकिन्छ भनेर बहस चलाएको छ । सोमबार नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखाको […]
बिर्तामोड । उज्यालो परिवर्तन समाज नेपालले बिर्तामोड वडा नं. ५ सँग वित्तीय साझेदारीमा तीन दिवसीय उद्घोषण तथा माइन्युट लेखन तालिम सञ्चालन गरेको छ । वडाध्यक्ष रोहित प्रसाईंको प्रमुख आतिथ्यमा आइतबार आयोजित तालिम समुद्घाटन कार्यक्रम ब्यानर […]
अर्जुनधारा । अर्जुनधारा नगरपालिका वडा नं. ६ मा रहेको ग्रामीण सेवा समुदाय क्लबले गत जेठ ६ गतेदेखि सञ्चालन गरेको योग साधनाले स्थानीय बासिन्दामा सकारात्मक परिवर्तन सुरु भएको पाइएको छ । डा. विवेकानन्द स्वामीको अवधारणामा आधारित […]
विराटनगर । कोशी प्रदेश सरकारले विपतको क्षति न्यूनीकरणका लागि विपत बीमा र बस्ती स्थानान्तरण गर्ने तयारी सुरु गरेको छ । आज बसेको प्रदेश विपत परिषद्को बैठकले कोशी प्रदेशमा क्षति न्यूनीकरणका लागि बस्ती स्थान्तरण र विपद […]
काठमाडौं । लगातार चार कारोबार दिन घटेको शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव १९ अङ्कले बढेर २ हजार ६५३ दशमलव ०९ विन्दुमा पुगेको छ । आज […]
काठमाडौं । सरकारले कृषि क्षेत्रका लागि चालू आर्थिक वर्षको तुलनामा १९ करोड रुपैयाँ बढीको बजेट ल्याए पनि किसानमैत्री कार्यक्रम नहुँदा निराशा बढेको छ । ५७ अर्ब ४८ करोड रुपैयाँको बजेट ल्याए पनि २८ अर्ब ८२ […]
चितवन । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा औषधि पसल (फार्मेसी) थप भएको छ । यसअघि दुईवटा फार्मेसी सञ्चालन हुँदै आएको थियो । बिरामीको चाप बढेपछि फार्मेसी थप गरिएको अस्पतालले जनाएको छ । अस्पतालका उपनिर्देशक डा. […]
झापा । झापास्थित विभिन्न कार्यालयमा कार्यरत निजामती कर्मचारीले प्रस्तावित संघीय निजामती सेवा ऐन शीघ्र जारी गर्न माग गर्दै कालोपट्टी बाँधेर विरोध जनाएका छन्। नेपाल राष्ट्रिय कर्मचारी संगठनका केन्दीय सदस्य यदुनन्दन दाहालका अनुसार कर्मचारी नियमित सेवा […]
काठमाडौं । सुनको भाउ आज तोलामा १०० रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलाको एक लाख ९० हजार ६०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख […]
झापा । झापामा डेंगु सङ्क्रमितको संख्या ३९ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार झापाको बिर्तामोडमा डेंगु संक्रमण बढी देखिएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार बिर्तामोडमा ३७ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको […]