२०८२ पौष १० बिहिवार , १२:२८:०३ बजे

Sajhamanch

समाज

मेचीनगर । मेचीनगरमा गाई गोरुमा लम्फी स्किन रोग र बङ्गुरमा अफ्रिकन स्वाइन फिवरको संक्रमण देखिए पछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको उच्चस्तरीय टोलीले स्थलगत निरीक्षण गरेको छ । मंगलबार संघीय सरकारको कृषि तथा पशुपंक्षी विकास […]

मङ्गलवार, जेठ २७, २०८२

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघले उपसमिति गठनलाई तीब्रता दिएको छ । वाणिज्य संघको मातहतमा रहेर काम गर्ने गरी बिर्तामोडस्थित हिकोला रोड र प्रसाई मार्केटमा उपसमिति गठन गरेको संघले आज मुक्तिचोक–शनिश्चरे रोडमा अर्को उपसमिति गठन […]

मङ्गलवार, जेठ २७, २०८२

काठमाडौँ । औषधिको मूल्यमा सुझाव दिन गठित समितिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेललाई प्रतिवेदन बुझाएको छ ।मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा संयोजक डा. पोषराज पाण्डेले मन्त्री पौडेललाई प्रतिवेदन हस्तान्तरण गरे । मन्त्री पौडेलले लामो सममयसम्म […]

मङ्गलवार, जेठ २७, २०८२

काठमाडौं । उपचारपछि निको हुने अन्धोपना निवारण गर्न आँखा स्वास्थ्यसम्बन्धी विश्वस्तरीय ‘डिजिटल’ तालिम सञ्चालनमा आएको छ । नेपाल नेत्रज्योति सङ्घले अर्विस इन्टरनेशनल भारतको आर्थिक एवम् प्राविधिक सहयोगमा विराटनगर आँखा अस्पतालमा नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय तालिम […]

मङ्गलवार, जेठ २७, २०८२

काठमाडौं । शेयर बजार लगातार दोस्रो दिन दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ०७ अङ्कले बढेर २ हजार ६७८ दशमलव १७ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर […]

मङ्गलवार, जेठ २७, २०८२

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा नेपालले टस हारेको छ । स्कटल्यान्डको फोर्थहिल क्रिकेट मैदानमा नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको छ । आजको खेलमा नेपालबाट […]

मङ्गलवार, जेठ २७, २०८२

काठमाडौं । नेपाली साहित्यका १३ वटा कृति चिनियाँ भाषामा अनुवाद गरी चीनमा बिक्री वितरणका लागि छनोट भएको छ । नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र जनवादी गणतन्त्र चीनको नेशनल एडमिनिस्ट्रेशन अफ प्रेस […]

मङ्गलवार, जेठ २७, २०८२

काठमाडौँ । नेपालमा सरदर मितिभन्दा १५ दिन अघि अर्थात यही जेठ १५ गते मनसुन कोशी प्रदेश भित्रिएको थियो । तर मनसुन कोशी प्रदेशबाटै पूर्वी एसिया फर्किएको छ । पूर्वी एसिया क्षेत्रमा बलियो न्यूनचापीय क्षेत्र बनेकाले […]

मङ्गलवार, जेठ २७, २०८२

काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ को १० महिनामा १३ अर्ब ५६ अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार १० महिना अर्थात् साउनदेखि […]

मङ्गलवार, जेठ २७, २०८२

काठमाडौं । देशका थोरै ठाउँमा आज मौसम बदली भएको छ । विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशमा मौसम बदली देखिएको छ । त्यस्तै काठमाडौं उपत्यकामा पनि हल्का बादल लागेको छ । पश्चिमी र स्थानीय वायुका कारण […]

मङ्गलवार, जेठ २७, २०८२