२०८२ असोज ५, आइतवार , ०६:०२:३७ बजे

Sajhamanch

समाज

काठमाडौं । अमेरिकाबाट डिपोर्ट भएर हिजो काठमाडौं ल्याइएका ८ जना नेपाली नागरिकलाई प्रहरीले परिवारको जिम्मा लगाएको छ । अमेरिकाले चार्टर्ड विमानमार्फत काठमाडौं पठाएका नेपाली नागरिकहरुलाई सोधपुछपछि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले परिवारको जिम्मना लगाएको हो […]

बिहिवार, फागुन २२, २०८१

काठमाण्डौ – आईसीसी च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्ड फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा हिजो दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड अन्तिम दुईमा पुगेको हो ।आउँदो आइतवार हुने फाइनल खेलमा न्युजिल्यान्ड र भारत खेल्ने भएका छन् […]

बिहिवार, फागुन २२, २०८१

काठमाडौं । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘होस्टेल ३’ले देशब्यापी डेढसय हाराहारीमा शो प्राप्त गरेको छ । बुधबार बेलुकादेखि फिल्मको एड्भान्स टिकट विक्री सुरु भएको छ । क्यूएफएक्स चेनले देशब्यापी ८० शो दिएको छ । […]

बिहिवार, फागुन २२, २०८१

काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले विहिबार विवाह बन्धनमा बाँधिदैछन् । राजधानीमा विवाह समारोह आयोजना गरिएको छ । केही दिनदेखि हल्दी, मेहेन्दी लगायतका वैवाहिक समारोह आयोजना भैरहेका छन् । सार्वजनिक फोटो र […]

बिहिवार, फागुन २२, २०८१

पोखरा । तनहुँ भीमाद नगरपालिका वडा नम्बर २ धरमपानीबाट बेपत्ता ३६ वर्षीय महेश सुवेदी ५ दिनपछि मृत फेला परेका छन् । घरमा सुतिरहेका सुवेदी फागुन १७ गते बिहान बेपत्ता भएका थिए । सुवेदीको खोजीका लागि […]

बिहिवार, फागुन २२, २०८१

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले पहाडी भागमा आंशिक बदली छ। तराईका केही स्थानमा सामान्य हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भागमा मौसम सफा छ।महाशाखाका अनुसार दिउँसो पहाडी भागमा आंशिक […]

बिहिवार, फागुन २२, २०८१

झापा । झापाको बिर्तामोडस्थित सतासी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आज आफ्नो २८औं वार्षिक उत्सव मनाएको छ। २०५३ साल फागुन २१ गते दर्ता गरिएको सतासी बहुउद्देश्यीय सहकारी संस्थाले आज २९औँ वर्ष प्रवेश गरेको दिन २९ वटा […]

बुधवार, फागुन २१, २०८१

विराटनगर । जिल्ला प्रहरी कार्यालय सुनसरीले आठ महिनाको अवधिमा ७९४ जना प्रतिवादी पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयन गर्न लामो समयदेखि फरार प्रतिवादी पक्राउ गर्न चलाएको विशेष अभियानअन्तर्गत चालु आर्थिक वर्षमा सात सय ९४ […]

बुधवार, फागुन २१, २०८१

काठमाडौं । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले अमेरिकाबाट निष्कासनमा परी स्वदेश फर्काइएका नेपालीहरूसँग सोधपुछ गरेको छ । अमेरिकी विमानको चार्टर्ड उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएलगत्तै अध्यागमनले प्रक्रिया पुर्‍याएर प्रहरीको जिम्मा लगाएको थियो । प्रहरीले […]

बुधवार, फागुन २१, २०८१

काठमाडौं । शेयर बजार लगातार तेस्रो दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २९ दशमलव ८८ अङ्कले घटेर २ हजार ८१६ दशमलव ४२ विन्दुमा झरेको छ । आज व्यापार बाहेक सबै समूहको शेयर […]

बुधवार, फागुन २१, २०८१