२०८२ चैत ३० सोमवार , १०:३६:३७ बजे

Sajhamanch

समाज

फिदिम । पाँचथर जिल्ला प्रशासन कार्यालयले चाडपर्वलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पार्ने तयारी गरेको छ । हिन्दूहरुको महान चाड दसैँ, तिहार, छठ लगायतका पर्वहरू नजिकिँदै गर्दा शान्ति सुरक्षा कायम गर्न विशेष व्यवस्था मिलाइएको प्रमुख […]

बुधवार, असोज ८, २०८२

काठमाडौं । सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ । सुनको भाउ आज तोलामा एक हजार तीन सय रुपैयाँले बढेर तोलाको दुई लाख २३ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको […]

बुधवार, असोज ८, २०८२

काठमाडौं । नारायणगढ–मुग्लिन सडकको तुइन खोला पुल नजिक हिजो खसेको पहिरो हटाउने काम आज बिहानदेखि शुरू भएको छ । तर सुक्खा पहिरो निकै ठूलो भएका कारण सडक आज नखुल्ने भएको छ । निरन्तर काम गर्न […]

बुधवार, असोज ८, २०८२

धरान । धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँमा रहेको लेदुवा खोलामा पुल निर्माण सुरु भएको सात वर्ष भयो । सम्झौताअनुसार चार वर्षअघि नै निर्माण सकिनुपर्नेमा हालसम्म पुल निर्माण पूरा भएको छैन । पुल नबन्दा स्थानीयवासीले सास्ती […]

बुधवार, असोज ८, २०८२

काठमाडौँ । गत भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनका कारण मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार जल्यो। न्यायको मन्दिर मानिने सर्वोच्च अदालतको भवन आगोमा दन्कियो। ऐतिहासिक धरोहरका रूपमा रहेको राष्ट्रपति कार्यालय शीतल निवासमा पनि […]

बुधवार, असोज ८, २०८२

झापा । बिर्तामोड, दमक र झिलझिलेस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएको ९१ जना थुनुवा सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते प्रहरी कार्यालयमा आगजनी र तोडफोड भएपछि तीन […]

बुधवार, असोज ८, २०८२

विराटनगर । विराटनगरमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले विराटनगर महानगरपालिका–११ का ५६ वर्षीय राजेन्द्रप्रसाद पौडेलको मृत्यु भएको जानकारी दिइन् । पौडेल ३ तले घरको छतमा […]

बुधवार, असोज ८, २०८२

काठमाडौं । डेंगीको सङ्क्रमण पाँच हजारको नजिक पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालले चार हजार ८१४ जनामा सङ्क्रमण देखिएको बताउनु भयो । उहाँका अनुसार डोल्पा, […]

बुधवार, असोज ८, २०८२

काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला नजिकै खसेको सुख्खा पहिरो हटाउन शुरू भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार बिहान सात बजेदेखि चार वटा मेसिन प्रयोग गरेर काम थालिएको […]

बुधवार, असोज ८, २०८२

काठमाडौं । दशैँको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरी मनाइँदै छ । नवरात्रमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कूष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, […]

बुधवार, असोज ८, २०८२