२०८२ चैत ३० सोमवार , ०९:०५:३२ बजे

Sajhamanch

समाज

झापा । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड झापा कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चरणमा दुई हजार ११३ मेट्रिक टन रासायनिक मल वितरण गरेको छ । तीमध्ये एक हजार ३५५ मेट्रिक टन युरिया र ७५८ […]

बुधवार, असोज ८, २०८२

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले ५०० र १ हजार दरका नोट बन्द गर्ने चर्चामा सत्यता नभएको स्पष्ट पार्नु भएको छ। बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले नोटबन्दी गर्ने विषयमा कुनै छलफल नै नभएको […]

बुधवार, असोज ८, २०८२

झापा । झापा इनर्जीको आइपिओ बाँडफाँट भएको छ। आवेदन दिएका सर्वसाधारणमध्ये ४७ हजार ३३३ ले १० कित्ताको दरमा र ६ जनाले ११ कित्ताको दरमा सेयर पाएका छन्। आइपिओमा १८ लाख ३३ हजार ७३८ जनाले आवेदन […]

बुधवार, असोज ८, २०८२

काठमाडौं । करिब एक किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक ४८ वर्षीय रोनक मदनी छन् । उनलाई मंगलबार दिउँसो विमानस्थलको भन्सार एरियाबाट पक्राउ गरिएको प्रहरीले बताएको […]

बुधवार, असोज ८, २०८२

काठमाडौं । लगातार दुई कारोबार दिन बढेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ८९ अङ्कले घटेर २ हजार ६५४ दशमलव ३५ विन्दुमा झरेको छ । आज होटल र […]

बुधवार, असोज ८, २०८२

झापा । झापामा पहिलोपटक आयोजना हुन लागेको महिला गोल्डकप फुटबल प्रतियोगिता अहिलेसम्मकै सर्वाधिक आकर्षक बन्ने देखिएको छ । विजेता टिमले रोचक रूपमा नगद १० लाख रुपैयाँ हात पार्ने गोल्डकप आयोजक समितिले घोषणा गरेको छ । […]

बुधवार, असोज ८, २०८२

विराटनगर । जेनजी आन्दोलनको आडमा मोरङमा भएका आगजनी, तोडफोड र लुटपाटमा संलग्नहरूको प्रहरीले पहिचान गर्न थालेको छ । विराटनगरका सरकारी र निजी सम्पत्तिहरूमा तोडफोड र आगजनी गने १२५ जनाको पहिचान भइसकेको प्रहरीले जनाएको छ । […]

बुधवार, असोज ८, २०८२

काठमाडौं । देशका विभिन्न सडक खण्डमा खसेको पहिरोका कारण सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। नारायणगढ-मुग्लिन सडक अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-५, तुइनखोलामा हिजो सडक माथिबाट पहिरो खसेपछि बाटो पूर्ण रूपमा बन्द भएको छ। त्यस्तै, […]

बुधवार, असोज ८, २०८२

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–९ का दलित परिवारले नयाँ घर पाएका छन् । आर्थिक अभावका कारण टहरामा पाल हालेर जीवनयापन गरिरहेका १० दलित परिवारले जनता आवास कार्यक्रममार्फत घर पाएका हुन् । गरिबीका कारण घर बनाउन नसक्दा […]

बुधवार, असोज ८, २०८२

झापा । झापामा लागू औषधसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा अर्जुनधारा-११ बस्ने वर्ष २६ का वीरेन्द्र लिङ्देन र दमक-१ बस्ने वर्ष ३३ का हर्कबहादुर कुमाल रहेका छन् । हिजो साँझ ६ः३० बजे मेचीनगर-६ […]

बुधवार, असोज ८, २०८२