काठमाडौँ । हिमाल क्षेत्र वरपर बस्ने समुदायलाई जलवायु परिवर्तनका प्रतिकूल असरबाट बचाउन हिमनदी जोगाउन आवश्यक रहेको विज्ञहरूले सुझाएका छन् । विश्व पानी दिवसका अवसरमा स्मार्ट बास सोलुसन्सले बिहीबार यहाँ आयोजना गरेको कार्यक्रममा उनीहरूले यस्तो सुझाएका […]
काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकामा पर्ने केउरानी सामुदायिक वनमा आगलागी भएको छ । आगलागी भएको जानकारी पाउनासाथ नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको छ । उक्त वनको विभिन्न ठाउँमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी […]
काठमाडौं । आज सुनको भाउ उच्च मूल्यबाट तोलामा एक हजार रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा एक लाख ७५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति तोलामा एक […]
इलाम । कृषि तथा पशुपन्छी विकास मन्त्री रामप्रसाद अधिकारीले २० लाख किसानलाई चाँडै परिचयपत्र वितरण गरिने बताएका छन् । इलामको रोङ गाउँपालिकाले आयोजना गरेको गुरु किसान घोषणा तथा कृषि प्रशोधन उद्योगको आज उद्घाटन गर्दै उनले […]
बिर्तामोड । यहाँस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बिहीबार बिर्तामोडमा मनोशक्ति एवं व्यक्तित्व विकास तथा व्यापार प्रवर्धन तालिम सञ्चालन गरेको छ । संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठको अध्यक्षतामा आयोजित मनोशक्ति एवं व्यक्तित्व विकास तथा […]
भोजपुर । भोजपुरको पौवादुङ गाउँपालिकाले कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने उद्देश्यले ७५० किसानलाई ५१ लाख बराबरको कृषि सामग्री वितरण गरेको छ। यसमा मल्चिङ प्लाष्टिक, प्लास्टिक टनेल, हाते ट्र्याक्टर, इलेक्ट्रिक स्प्रे लगायतका सामग्री छन् जसका माध्यमबाट किसानलाई […]
झापा । मेची राजमार्गअन्तर्गत माईखोला (राजदुवाली) खण्ड आज तीन घण्टा बन्द हुने भएको छ । माईखोला पुल मर्मत गर्नुपर्ने भएकाले आज दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि सडकमा आवागमन बन्द हुने जनाइएको छ । सडक […]
काठमाडौं । सिप्रदी ट्रेडिङ नेपालमा सात हजार युनिट विद्युतीय कार (ईभी) आयात पूरा गर्ने पहिलो कम्पनी बनेको छ । भारतीय ब्राण्ड टाटाले उत्पादन गरेको विद्युतीय कार सन् २०२१ देखि नेपाल ल्याउन थालेको सिप्रदीले चार वर्षको […]
इलाम । इलाममा ४ रोपनी अफिम खेती प्रहरीले नष्ट गरेको छ । इलामको फाकफोकथुम गाउँपालिका-३ सल्लेरीमा अफिम खेती लगाएको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मंगलबारे र प्रहरी चौकी आमचोकबाट प्रहरी टोली खटिएर हिजो […]
कञ्चनपुर । तीव्र रूपमा भइरहेको सहरीकरणले केही वर्षदेखि भँगेराको सङ्ख्या घट्दै गएको पाइएको छ । पुराना घरका ठाउँमा पक्की घर बन्न थालेपछि भँगेराको बासस्थान मासिंदै जान थालेको हो । ‘घरका आँगनमा खेल्दै रमाउँदै गरेका भँगेरा […]