२०८२ असोज ४, शनिवार , ०१:२९:५६ बजे

Sajhamanch

समाज

काठमाडौं । ‘हिमनदी संरक्षण’ मूल नाराका साथ शनिबार विश्वभर पानी दिवस मनाइँदैछ।बढ्दो शहरीकरण, औद्योगीकरण, जलवायु परिवर्तन, वर्षाको ढाँचामा आएको परिवर्तन, अत्यधिक पानीको उपयोगसहितका कैयौँ कारकबाट पानी संकट उत्पन्न भइरहेको सन्दर्भमा यस दिवसले महत्त्वपूर्ण शिक्षा दिने […]

शनिवार, चैत ९, २०८१

काठमाण्डौ । देशका धेरै ठाउँमा हल्का वर्षा भएको छ । गण्डकी प्रदेशका केही जिल्लामा मध्यम वर्षा र काठमाण्डौसहित अरु ठाउँमा फाट्टफुट्ट पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मधेश र पूर्वका केही ठाउँमा अहिले पनि […]

शनिवार, चैत ९, २०८१

काठमाण्डौ । ३६ वर्षपछि सिंगापुरसँग मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलेको नेपालले ऐतिहासिक जीत निकालेको छ ।हिजो बेलुका भएको खेलमा जिलेप्सीजंग कार्कीको गोलमा नेपालले घरेलु टोली सिंगापुरलाई १–० ले हरायो । नेपालले सिंगापुरको नेसनल स्टेडियममा ऐतिहासिक सफलता […]

शनिवार, चैत ९, २०८१

मेचीनगर । घरेलु हिंसा, बलात्कार लगायतमा उत्पीडन र शोषणको चपेटामा नपरुन् र कानुनका कुराहरु पनि जानुन भन्ने उद्देश्यले मेचीनगर नगगरपालिकाले विद्यार्थीहरुलाई कानुनी परामर्श दिएको छ । मेचीनगरका सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा ११ का छात्रहरुलाई […]

शुक्रवार, चैत ८, २०८१

काठमाडौं । एक महिनामा देशका विभिन्न क्षेत्रमा लागेको आगलागीबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक पुरुष, चार महिला र एक बालक रहेका छन् । ती आगलागीका घटनमा ३० पुरुष, २६ महिला, ६ […]

शुक्रवार, चैत ८, २०८१

काठमाडौं । चोरीका २७१ थान मोबाइलसहित प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेको बेथानचोक गाउँपालिका–५ का ३५ वर्षीय प्रमोद परियार, काभ्रेकै खानिखोला गाउँपालिका–५ का २६ वर्षीय गुनराज न्यौपाने, रौतहटको चन्द्रनिगाहापुर नगरपालिका–१ का […]

शुक्रवार, चैत ८, २०८१

जनकपुरधाम । धनुषामा प्रहरीले हवाई फायर गरेको छ । धनुषाको मुखियापट्टि मुसर्निया गाउँपालिका– ६ स्थित भन्सार छलीको सामान नियन्त्रणमा लिन खोज्दा हवाई फायर भएको हो । प्रहरीमाथि नै आक्रमण प्रयास गरेपछि एक राउन्ड हवाइ फायर […]

शुक्रवार, चैत ८, २०८१

दाङ । कैलालीको जंगलमा झन्डै १५० जनाभन्दा बढी विदेशीहरू एक साताभन्दा बढी समयदेखि बसिरहेको खुलेको छ। केही नेपालीसहित १६ देशका नागरिकहरू कैलालीको घोडाघोडी नगरपालिका-९ को सिमली जंगलमा बसिरहेको खुलेको हो। स्थानीय प्रशासनले भने तीन दिनअघि […]

शुक्रवार, चैत ८, २०८१

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार खेलाडी सावित्रा भण्डारी (साम्बा) लाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरिएको छ । शुक्रबार एक कार्यक्रमका बिच प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार प्रदान गरे । साम्बा क्लब […]

शुक्रवार, चैत ८, २०८१

काठमाडौं । प्रेस चौतारी नेपालको आसन्न १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षका प्रत्यासी गणेश पाण्डेले पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागको सचिवबाट राजिनामा दिएका छन् । आज महासचिवलाई सम्बोधन गरी प्रचार तथा प्रकाशन विभागका प्रमुखलाई बोधार्थ दिएर […]

शुक्रवार, चैत ८, २०८१