२०८२ चैत ३० सोमवार , ०५:५३:५९ बजे

Sajhamanch

समाज

काठमाडौं । दशैँ मनाउन ओहोरदोहोर गर्ने यात्रुको सङ्ख्या बढेको छ । यतिबेला देशभरका मुख्य सडकमा गाडी निर्वाध रूपमा चलिरहेका छन् । मुग्लिन–नारायणगढ सडकमा पनि समस्या नरहेको मुग्लिन प्रहरीले जनाएको छ । गाडी आवागमन दुईतर्फी नै […]

आइतवार, असोज १२, २०८२

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर र ट्रङ्कलाइनमार्फत विद्युत् उपभोग गरेका तर अहिलेसम्म भुक्तानी नगरेका उद्योगीलाई बक्यौता बुझाउन आउँदो कात्तिक १७ सम्मको समय दिएको छ । २०७२ साल माघदेखि २०७५ वैशाखसम्मको बक्यौता विद्युत् महशुल […]

आइतवार, असोज १२, २०८२

काठमाडौं । वेस्ट इन्डिजबीचको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपाल विजयी भएको छ । नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको हो । नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले नौ विकेट […]

आइतवार, असोज १२, २०८२

काठमाडौं । मधेसमा आज दशहारा पर्वको ‘बेलनौत’ गरिँदैछ । शारदीय नवरात्र र दशहारा भनिने दशैँ पर्वको षष्ठी तिथिमा ‘बेलनौत’ गरिने मैथिल परम्परा छ । असोज शुक्ल प्रतिपदादेखि नवमीसम्मका नौ दिनको नवरात्र भए पनि यसपालि चौथी […]

आइतवार, असोज १२, २०८२

काठमाडौं । बडादशैँ अन्रतर्गत आज देवी कात्यायनीको पूजा आराधना गरी मनाईंदैछ । अष्टमातृका भगवतीको छैटौँ शक्तिका रूपमा कात्यायनीको पूजा गर्ने परम्परा रहँदै आएको छ । आश्विन शुक्ल षष्ठीका दिन आज दशैँ घर वा पूजा कोठामा […]

आइतवार, असोज १२, २०८२

झापा । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारण सभा मूल माइन्युट प्रमाणिकरण गर्दै शनिबार बिर्तामोडमा सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा आयोजित माइन्युट प्रमाणिकरण सभामा संस्था सञ्चालक समिति पदाधिकारी एवम् […]

शनिवार, असोज ११, २०८२

(प्रोमोशनल कन्टेन्ट) झापा । इन्टरनेट सेवा प्रदायक संस्था वल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले आफ्ना ग्राहकका लागि कार उपहार र विदेश भ्रमण सहितको दशैं विशेष अफर ल्याएको छ । खल्ती आइएमई वालेटबाट वल्डलिङ्कको रिचार्ज गर्दा विभिन्न देश घुम्ने […]

शुक्रवार, असोज १०, २०८२

काठमाडौँ । पछिल्लो समय श्वासप्रश्वाससम्बन्धी रोग बढ्दै गएको छ । सरकारी तथ्याङ्कले पनि श्वासप्रश्वाससम्बन्धी स्वास्थ्य समस्या बढ्दै गएको देखाएको छ । स्वास्थ्य सेवा विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा एक लाख ८७ हजार ८५७ र […]

शुक्रवार, असोज १०, २०८२

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दशैँ तिहारको बिदामा अस्पताल सञ्चालन गर्न निर्देशन दिएको छ।मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा.प्रकाश बुढाथोकीले विज्ञप्ति जारी गर्दै दशै तिहारको बिदामा अस्पतालको सेवा सञ्चालन गर्न निर्देशन दिनुभएको हो । दशैँ, […]

शुक्रवार, असोज १०, २०८२

काभ्रेपलाञ्चोक । सरकारले सामाजिक सुरक्षा भत्तालगायतका सेवामा अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र आवश्यक गराएपछि चालु आर्थिक वर्षको दुई महिनामा काभ्रेपलाञ्चोकमा छ हजारभन्दा बढीले आवेदन फारम भरेका छन् । गत साउन र भदौ महिनामा छ हजार ३५० […]

शुक्रवार, असोज १०, २०८२