२०८२ पौष ९ बुधवार , ०१:३५:५६ बजे

Sajhamanch

समाज

काठमाडौं । मुगुमा आज पनि भूकम्प गएको छ । आज बिहान कोटडाँडा आसपास केन्द्रविन्दु भएर ४ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ८ बजेर ३९ मिनेटमा […]

सोमवार, असार १६, २०८२

काठमाडौं । मध्य असारसम्म देशभरि २० प्रतिशत धान रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार देशभरि २० प्रतिशत धान रोपाइँ भएको हो । देशभरि १३ लाख ९१ हजार ३२१ […]

सोमवार, असार १६, २०८२

काठमाडौं । कैलाली र कञ्चनपुरसहित सुदूरपश्चिमका विभिन्न ठाउँमा पानी परिरहेको छ । कञ्चनपुरको मोहना नदी लगायत अधिकांश नदीहरूमा तथा डुबान भइरहने होचा भूभागमा बाढीको जोखिम रहेकाले उच्च सतर्कताका साथ सुरक्षित स्थानमा बस्न बाढी पूर्वानुमान महाशाखाले […]

सोमवार, असार १६, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा विभिन्न कार्यक्रमहरू गरेर २२औं राष्ट्रिय धान दिवस सम्पन्न गरिएको छ। वडा नं. ७ स्थित नेकपा एमाले वडा नं. ७ वडा कमिटी अध्यक्ष पुष्पा सापकोटाको खेतमा नौमती बाजागाजासहित सामुहिक धान रोपाइ […]

आइतवार, असार १५, २०८२

काठमाडौं । मुगुको जिमा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार दिउँसो २ बजेर ३४ मिनेटमा ४ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको हो । केन्द्रका अनुसार भूकम्पको धक्का […]

आइतवार, असार १५, २०८२

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २६ दशमलव ५३ अङ्कले बढेर २ हजार ६२२ दशमलव २८ विन्दुमा पुगेको छ । आज उत्पादनबाहेक सबै समूहको […]

आइतवार, असार १५, २०८२

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)को तेस्रो व्यवसाय एनएमसी एग्रोफार्म र कृषि ज्ञान केन्द्र झापाको संयुक्त आयोजनामा विशेष कार्यक्रमसहित आज असार १५ गते २२औं राष्ट्रिय धान दिवस मनाइएको छ । धान दिवसको यो […]

आइतवार, असार १५, २०८२

काभ्रे । अघिल्लो वर्ष असोजमा रोशी खोलाको बाढीले क्षतिग्रस्त बीपी राजमार्गमा अवरोध हुन नदिन अस्थायी संरचनामार्फत प्रयास गरिएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले यसपालि बर्खामा आवश्यक सतर्कता अपनाउँदै अस्थायी संरचना निर्माण गरेको जनाएको छ […]

आइतवार, असार १५, २०८२

झापा । नेपाली कांग्रेसको राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले किसान र श्रमिकको प्रगति नभएसम्म मुलुकको विकास सम्भव नहुने बताउनुभयो । नेपाल किसान महासङ्घ झापाले आज हल्दीबारीमा आयोजना गरेको धान महोत्सवमा उनले संविधानले किसानका विषयलाई […]

आइतवार, असार १५, २०८२

नवलपरासी । बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दुम्कीबास क्षेत्रको वैकल्पिक मार्गमा पर्ने खोलामा बाढी आएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ । विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोलामा मालवाहक गाडीका लागि सञ्चालन गरिएको डाइभर्सन र […]

आइतवार, असार १५, २०८२