२०८२ असार २७, शुक्रवार , ०७:५४:४१ बजे

Sajhamanch

समाज

बिर्तामोड । युवा व्यवसायी गौरीप्रसाद तथा लक्ष्मी भण्डारीले आफ्नो छोराको जन्मदिनमा ‘स्वच्छ समाजका लागि सामाजिक अभियान’लाई आर्थिक सहयोग गरेका छन् । भण्डारी परिवारले छोरा सन्देश भण्डारीको शनिबार परेको जन्मदिनमा अभियानलाई ३५ हजार रुपैयाँ सहयोग प्रदान […]

आइतवार, पौष २८, २०८१

काठमाडौं । दीपक रौनियार निर्देशित फिल्म ‘सेतो सूर्य’ शुक्रबार बाँसुरी फिल्म्सको युट्युव च्यानलबाट रिलिज भएको छ । भेनिस फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको यो फिल्म सन् २०१६ मा हलमा समेत प्रदर्शनमा आएको थियो । दशक […]

शनिवार, पौष २७, २०८१

काठमाडौं । मौसम विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शनिबार कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा र हिमपातको सम्भावना रहेको छ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेका कारण यी प्रदेशका केही स्थानमा हल्का वर्षा र […]

शनिवार, पौष २७, २०८१

काठमाडौं । आज शनिबार देशभर पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती मनाइँदै छ । पृथ्वीनारायण शाहलाई आधुनिक नेपालका निर्माता मानिन्दै आइएको छ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीबाट जन्मिएका पृथ्वीनारायण […]

शनिवार, पौष २७, २०८१

बुटवल । पूर्व–पश्चिम राजमार्ग अन्तरगत पूर्वी नवलपरासीको दुम्किबासमा पूल भाँचिंदा सवारी आवागमन बन्द भएको छ । अत्यधिक भारसहितको भारतीय मालवाहक लरीका कारण दुम्कीबासको जीर्ण पुल भाँचिंदा पूर्व–पश्चिम राजमार्गमा यातायात नै अवरुद्ध भएको हो । विनयी […]

शुक्रवार, पौष २६, २०८१

भद्रपुर । निर्माणाधीन चन्द्रगढी-बिर्तामोड सडक खण्ड अन्तरगत लेखनाथ चोकदेखि देउनियाँ खोलासम्म भइरहेको ग्राभेलिङ तथा माटो फिलिङबाट प्रदुषण बढेको स्थानीयले गुनासो गरेका छन् । निर्माण व्यवसायीले सम्झौता अनुसार सो सडक खण्डमा पानी हाल्ने काम नगर्दा धुलो […]

शुक्रवार, पौष २६, २०८१

काठमाडौं । आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि बेलायत लैजाने भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको बैतेश्वर गाउँपालिका–३ घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने २४ वर्षीय रामकृष्ण […]

शुक्रवार, पौष २६, २०८१

धनगढी । कैलालीमा रेबिज लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको मोहन्याल गाउँपालिका घर भएका २९ बर्षका युवकको रेबिजका कारण यही पौष २२ गते धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको सुदूरपश्चिम प्रदेशस्वास्थ्य निर्देशनालय डोटीले […]

शुक्रवार, पौष २६, २०८१

काठमाडौँ । प्रेस चौतारी नेपालले ३२ जना पत्रकारलाई केन्द्रीय सदस्यमा मनोनयन गर्नका साथै दशौँ महाधिवेशन आगामी फागुन २५ देखि २७ गतेसम्म विराटनगरमा आयोजना गर्ने निर्णय गरेको छ । मनोनीत केन्द्रीय सदस्यमा ईश्वरी काफ्ले, रामकृष्ण ज्ञवाली, […]

शुक्रवार, पौष २६, २०८१

काठमाडौं । श्रीमती हत्याको आरोपमा तनहुँ प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका– १ काठेपिपलका ५२ वर्षीय दिलबहादुर सुनार छन् । उनले ३८ वर्षीया श्रीमती पार्वती सुनारको हत्या गरेको प्रहरीको केन्द्रीय समाचार […]

शुक्रवार, पौष २६, २०८१