काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ४१ अङ्कले घटेर २ हजार ६०९.६७ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा विकास […]
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले जलस्रोत तथा सिँचाइ विभाग वा अन्तर्गतका विभिन्न कार्यालयहरूमा कार्यरत तत्कालीन इन्जिनियर विष्णुपुकार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । इन्जिनियर श्रेष्ठको चार करोड रुपैयाँभन्दा धेरै सम्पत्तिको स्रोत नखुलेकाले विशेष […]
काठमाडौं । मकवानपुर प्रहरीले ठूलो परिमाणमा लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी डिएसपी श्यामु अर्यालका अनुसार १०१ किलो गाँजा, २१ किलो ४६० ग्राम चरेस र ३ किलो ४७० […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले सडक स्तरोन्नतिसंगै भत्किएका सडक मर्मत कार्यलाई पनि तिब्ररुपमा अघि बढाएको छ । नगरले सबै वडा भित्र रहेका सडकहरुमा मर्मत कार्य अघि बढाइको हो । सडक बोर्ड नेपालसंगको साझेदारीमा मर्मत योजना सञ्चालन […]
काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदका लागि आवेदन माग गरेको छ । पुस २६ गतेको आयोगको निर्णयअनुसार सामुदायिक विद्यालयको माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट […]
काठमाडौं । सरकारले आगामी माघ १ देखि वैदेशिक रोजगारीमा जाने कामदारलाई सम्बन्धित देशको भाषामा तालिम दिने भएको छ। वैदेशिक रोजगार विभागले देशगत रूपमा भाषागत अभिमुखिकरण तालिम सञ्चालन गर्न सम्बन्धित संस्थालाई निर्देशन गरेको हो। विभागले फेसटाइम […]
काठमाडौं । सुनको भाउ आज तोलामा १६०० रुपैयाँले बढेको छ । सुनको भाउ बढेर आज तोलाको एक लाख ५५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार पनि सुनको […]
कमल । झापाको कमल गाउँपालिका वडा नं. ५ मा रहेको मंगलमय माध्यमिक विद्यालयले आफ्नो ५३औं वार्षिकत्सव तथा अभिभावक दिवसका अवसरमा एक दर्जनभन्दा बढी शिक्षक र विद्यार्थीहरुलाई सम्मानित र पुरस्कृत गरेको छ । विध्यालय व्यवस्थापन समितिका […]
धरान । सुनसरीको धरानमा बन्दुक र विष्फोटक पदार्थसहित पाँचजना पक्राउ परेका छन् । गएराति १०ः३० बजे धरान वडा नं. १९ को हरियाली चारकोशे जंगलमा धरानबाट रासतालतर्फ जाँदै गरेको बा ४ च ४३३ नम्बरको कारलाई इलाका […]
धरान । सुनसरीको धरान उपमहानगरपालिका–८ तीनकुनेमा रहेको सबडिभिजन वन कार्यालय पाँचकन्या र विष्णुपादुका सबडिभिजन वन कार्यालयमा राखिएको काठ कुहिन थालेको छ । लामो समयसम्म ठेक्का लाग्न नसक्दा भण्डारण गरिएको १५ हजार क्युफिट काठ वन कार्यालयमै […]