काठमाडौं । चिकित्सक लगायत सम्पूर्ण स्वास्थ्यकर्मीको सेवा सुविधामा न्यूनतम सरकारीसरह एकरूपता कायम गर्ने लगायत तत्काल सुधार गर्नुपर्ने विषयमा अध्ययन गर्न बनेको समितिले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई प्रतिवेदन बुझाएको छ । मन्त्रालयका अतिरिक्त सचिव डा. […]
मनाङ । हिमाली जिल्ला मनाङमा पुसको अन्तिम सातामा हिमपात भएको छ । हिमपात नहुँदा चिन्तामा परेका मनाङबासी यतिबेला खुसी भएका छन् । चिसो अत्यधिक बढे पनि यहाँ हिमपात हुन सकेको थिएन । विगतका वर्षमा मङ्सिरदेखि […]
विराटनगर । मोरङ र उदयपुरबाट लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस २८ गते मोरङको बिराटनगर-१५ स्थितमा भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री सुन्दरहरैचा नगरपालिका-७ का २२ बर्षीय विवश राई र २७ […]
झापा । माघे संक्रान्तिको अवसरमा लागेको कन्काई माई मेलामा जथाभावी पार्किङ शुल्क लिन नपाइने भएको छ । विगतका मेलाहरुमा मनपरी पार्किङ शुल्क लिएको गुनासो आएपछि यस वर्ष कडाई गरिने भएको हो । कन्काई नगरपालिकाले तोकेको […]
झापा । मेची बहुमुखी क्याम्पस भद्रपुरको क्याम्पस प्रमुखमा देवीप्रसाद आचार्य नियुक्त भएका छन् । मेची बहुमुखी क्याम्पसका सहप्राध्यापक आचार्यलाई ४ वर्षे कार्यकालका लागि त्रिभुवन विश्वविद्यालयले क्याम्पस प्रमुखमा नियुक्त गरेको हो। स्वायत्तता प्राप्त क्याम्पसहरूमा त्रिविको रेक्टर […]
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने गरी बिरामी प्रेषण निर्देशिका जारी गरेको छ । अब अर्कोमा भर्ना नभएसम्मको अवस्थामा समन्वयको कार्य पहिलो पल्ट […]
काठमाडौं । चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । ६४ वर्षीय शेर्पाको आइतबार राति १२ः१५ बजे ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्ला स्थायी ठेगाना भएका शेर्पा […]
विराटनगर । बढ्दो बसाइँसराइ र कृषि भूमिमा घर तथा आवास निर्माण गर्ने क्रम बढेपछि कोशी प्रदेशमा कृषि बालीले ढाकेको क्षेत्रफल घटेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को प्रादेशिक आर्थिक गतिविधि […]
शिवसताक्षी । पूर्वको प्रसिद्ध कनकाई माई धार्मिक मेलाको आज विधिवत उद्घाटन गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नं. १० स्थित कनकाई माईको किनारमा शान्तिको प्रतिक परेवा उढाएर तथा मेला प्रवेश गर्ने गेटमा टाँगिएको रिवन काटेर […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरी परिसर, काठमाडौंको हिरासतमा राखिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश दिएकोले उनी हिरासतमा पुगेका हुन् । प्रहरी […]