२०८२ पौष ८ मङ्गलवार , ०४:२०:२२ बजे

Sajhamanch

समाज

काठमाडौं । आज सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक आसपास भई बहने नदीमा पानीको बहाब बढ्ने भएकाले आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना उच्च रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै अरू २१ जिल्लामा बाढीको जोखिम छ । […]

शुक्रवार, असार २०, २०८२

काठमाडौं । नेपालमा मनसुन भित्रिएको एक महिनापछि अद्यावधिक आँकलन सार्वजनिक गरिएको छ । जल तथा मौसम विज्ञान विभागले मनसुनी आँकलन अद्यावधिक गरी आउँदो असोज मध्यसम्मको अवस्था सार्वजनिक गरेको हो । अद्यावधिक आँकलन अनुसार अबका तीन […]

शुक्रवार, असार २०, २०८२

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी सदस्य राहत कोषमा हालसम्म २० लाख ४५ हजार १९१ रूपैयाँ जम्मा भएको जनाइएको छ । संघले एक करोड रुपैयाँ बराबरको अक्षयकोष स्थापना गर्ने लक्ष्यका साथ एक […]

बिहिवार, असार १९, २०८२

काठमाडौं । एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने भएको छ । आज भएको पहिलो सेमिफाइनलमा नेपालले मलेसियालाई नौ विकेटले र दोस्रो सेमिफाइनलमा सिङ्गापुरले हङकङलाई चार विकेटले हराउँदै फाइनलमा पुगेका […]

बिहिवार, असार १९, २०८२

काठमाडौं । शेयर बजार लगातार पाँचौं दिन पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव ९८ अङ्कले बढेर दुई हजार ७०५ दशमलव ८१ विन्दुमा पुगेको छ । आज होटल तथा पर्यटन, जलविद्युत्, […]

बिहिवार, असार १९, २०८२

काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ सकिन लाग्दा विकास बजेट आधा पनि खर्च हुन सकेको छैन । महालेखा नियन्त्रक कार्यालयकाअनुसार चालू आर्थिक वर्षमा विकासतर्फ अर्थात् पुँजीगत शीर्षकमा ३ खर्ब ५२ अर्बको बजेट ल्याइएकोमा हिजोसम्म एक […]

बिहिवार, असार १९, २०८२

काभ्रे । स्तरोन्नती भइरहेको अरनिको राजमार्गअनतर्गत साँगा–धुलिखेल सडकखण्डको काम वर्षाका कारण रोकिएको छ । मनसुन बाहिरिएपछि पुनः काम नियमित गर्ने आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले जानकारी दिनुभयो । साँगा–धुलिखेल सडकखण्डको पुलबजार क्षेत्रमा भने स्थानीयबासिन्दाको अवरोधका कारण […]

बिहिवार, असार १९, २०८२

काठमाडौं । डेंगी सङ्क्रमितको संख्या १ हजार ६७३ पुगेको छ । सातै प्रदेशमामा डेंगी सङ्क्रमितको संख्या क्रमशःबढ्दै गएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गएको एक सातामा ७१ वटा […]

बिहिवार, असार १९, २०८२

काठमाडौं । गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले ललितपुरबाट चितवनका गुञ्जन राईलाई पक्राउ गरेको हो । उनीविरूद्ध म्याद थपका लागि काठमाडौं जिल्ला […]

बिहिवार, असार १९, २०८२

रौतहट । रौतहटको गौरबाट शसस्त्र प्रहरीले स्रोत नखुलेको दुई लाख ५० हजार रुपैयाँ नगदसहित राष्ट्रिय अनुसन्धानको पूर्वकर्मचारीलाई पक्राउ गरेको छ । मंगलबार दिउँसो राष्ट्रिय अनुसन्धान कार्यालयका पूर्वकर्मचारी जितेन्द्र राउतलाई गौर भन्सार कार्यालय अगाडीबाट स्रोत नखुलेको […]

बिहिवार, असार १९, २०८२