२०८२ पौष ८ मङ्गलवार , ०४:२१:५३ बजे

Sajhamanch

समाज

काठमाडौं । स्वास्थ्य बीमा गरेका व्यक्तिले अब तोकिएको ‘प्रथम सेवा बिन्दु’मै धाउनुपर्ने झन्झट हटेको छ । स्वास्थ्य बीमा बोर्डले आगामी साउन १ गतेदेखि लागू हुने गरी बीमितलाई जुनसुकै नजिकको सरकारी स्वास्थ्य संस्थाबाट सेवा लिन सक्ने […]

शुक्रवार, असार २०, २०८२

चितवन । चितवनको बुढी राप्ती नदीमा माछा मार्ने क्रममा गोहीले आक्रमण गर्दा बिहीबार एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यलय चितवनका अनुसार रत्ननगर नगरपालिका–८ चित्रसारी निवासी २७ वर्षीय अविषेक माझीको मृत्यु भएको हो। बेलुकी […]

शुक्रवार, असार २०, २०८२

भोजपुर । चिरखुवा खोलामा रु. पाँच करोड ६२ लाखको लागतमा २० दशमलव ६० मिटर लामो पक्की पुल निर्माण भएको छ । पूर्वाधार विकास कार्यालयमार्फत निर्मित पुलबाट षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका सर्वसाधारण प्रत्यक्ष लाभान्वित भएका […]

शुक्रवार, असार २०, २०८२

झापा । प्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्रमै पर्ने झापाको दमक नगरपालिका– ३ मा ठडिएको भ्युटावरको विवाद र चर्चा जति रह्यो, भ्युटावरका लागि दानमा दिइएको जग्गामा ठुलो चलखेल भएको खुल्दै गएको छ । नौ वर्षअघि प्रतिकट्ठा तीन […]

शुक्रवार, असार २०, २०८२

जनकपुरधाम । धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त भएको छ । भिडन्तको क्रममा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन् । घाइते सशस्त्र प्रहरीहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । स्थिति नियन्त्रणमा लिने क्रममा […]

शुक्रवार, असार २०, २०८२

झापा । मोटरसाइकलको च्यासिसभित्र ब्राउनसुगर लुकाएर ल्याउने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका-१४ धाईजन गोलोबारीका २६ वर्षीय सरोज लामिछाने रहेका छन् । गएराति ९ बजे मेचीनगर –६ पुरानो मेची पुलमा […]

शुक्रवार, असार २०, २०८२

सुर्खेत । जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदीबहिनीको ढुङ्गा लागेर मृत्यु भएको छ । बिहीबार बेलुकी ९ः०० बजे टहरामा सुतिरहेकी १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको मृत्यु भएको वडाध्यक्ष वीरबहादुर बुढाले […]

शुक्रवार, असार २०, २०८२

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण भएको छ । नेपाल आयल निगमले पहिलो पटक ३६ लाख लिटर भण्डारण क्षमताको हवाई इन्धन डिपो निर्माण गरेको हो । पहिलो पल्ट शत प्रतिशत […]

शुक्रवार, असार २०, २०८२

वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन भएको टोलीले भन्सार छलेर ल्याइएका रु. १८ लाख ५५ हजार ३५५ बराबरका कपडा बरामद गरेको छ । भन्सार छलेर ल्याइएका कपडा वीरगञ्ज महानगर–१ स्थित छपकैया […]

शुक्रवार, असार २०, २०८२

मेचीनगर । मेचीनगर नगरपालिकाले दृष्टिसँग सम्बन्धित अपाङ्गता भएका व्यक्तिहरुलाई उपचार सेवा प्रदान गरेको छ । बिहीबार नगरपालिकाले दृष्टिसँग सम्बन्धित अपाङ्गता भएका २८ जना व्यक्तिहरुलाई उपचार सेवा प्रदान गरेको हो । नगरपालिका र मेची नेत्रालय बीचको […]

शुक्रवार, असार २०, २०८२