२०८२ चैत ३० सोमवार , ०२:५२:२९ बजे

Sajhamanch

समाज

काठमाडौं । नेपाली फुटबलमा विगत केही वर्षयता देखिएको अव्यवस्था, लिग स्थगन, आर्थिक अपारदर्शिता र नेतृत्वको गैरजवाफदेहिताविरुद्ध समर्थकहरूले आज अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयमा धर्ना दिएका छन् । नेपाली फुटबल समर्थकहरूले एन्फा फुटबल एशोसिएशन कि […]

आइतवार, असोज २६, २०८२

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ७८ दशमलव ८३ अङ्कले झरेर २ हजार ५०३ दशमलव ३५ विन्दुमा झरेको छ । दशैँ बिदापछिका ४ कारोबारमध्ये […]

आइतवार, असोज २६, २०८२

काठमाडौं । आईसीसी टी–२० एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटको सुपर–६ मा संयुक्त अरब इमिरेट्स (यूएई) सँगको खेलमा नेपालले टस जितेको छ । ओमान क्रिकेट एकेडेमीको‌ मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने […]

आइतवार, असोज २६, २०८२

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार १४ वर्षदेखि अलपत्र अवस्थामा रहेको झापाको कन्काई पुलको स्थलगत निरीक्षण गर्नु भएको छ। हुलाकी राजमार्ग अन्तर्गत झापा गाउँपालिका–२ […]

आइतवार, असोज २६, २०८२

महोत्तरी । महोत्तरीमा अघिल्लो आइतवार र सोमवार रातो नदीको तटबन्ध भत्किएर आएको बाढीले ९ वटा पालिकामा मात्रै झन्डै २ हजार हेक्टरमा लगाएको धानबाली नष्ट भएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख देवानन्द यादवका अनुसार महोत्तरीका […]

आइतवार, असोज २६, २०८२

काभ्रे । गत साताको बाढीले क्षतिग्रस्त बीपी राजमार्गको विभिन्न खण्डमा अस्थायी ‘ट्र्याक’ खोलेर सवारी सञ्चालन गरेसँगै थप मर्मत गर्न थालिएको छ । बाढीले एक साता अवरुद्ध गराएको उक्त राजमार्ग औपचारिक रुपमा शनिबार बिहानदेखि खुलाइएको थियो […]

आइतवार, असोज २६, २०८२

झापा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले झापाका बाढी प्रभावित क्षेत्रको बिहान अवलोकन गर्नु भएको छ। उहाँले कनकाई नदी र विरिङ नदीले क्षति पुर्‍याएको अर्जुनधारा नगरपालिका र […]

आइतवार, असोज २६, २०८२

इलाम । इलामको सूर्योदय नगरपालिकाले यही असोज १८ गते आएको बाढीपहिरोपछि उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका कार्यमा नमुना काम गर्दै आएको छ । १९ गते बिहानैदेखि मुख्य मेची राजमार्ग खुलाउन लागेको नगरले हालसम्ममा नगरका १४ […]

आइतवार, असोज २६, २०८२

काठमाडौं । तिहार नजिकिएसँगै किसान मखमलीको फूल टिपेर माला बनाउन व्यस्त भएका छन् । तिहारमा मखमली, सयपत्री, गोदावरीलगायत फूलको माला धेरै प्रयोग हुन्छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुका किसानलाई यतिबेला मखमलीको फूल टिपेर माला बनाउने […]

आइतवार, असोज २६, २०८२

काठमाडौं । गएको जनवरी महिनादेखि डेङ्गी सङ्क्रमितको सङ्ख्या पाँच हजार ८७४ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार एक हप्तामा मात्रै ४१३ नयाँ सङ्क्रमित थपिएका छन् । अहिलेसम्म डोल्पा र मनाङ […]

आइतवार, असोज २६, २०८२