२०८२ असार २६, बिहिवार , ०४:३४:०१ बजे

Sajhamanch

समाज

सरोज भट्टराई शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा दमकलको सक्रियता र प्रभावकारिताले पछिल्लो समयमा ७७ स्थानमा भएका आगलागी नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेलेको छ । शिवसताक्षी नगरपालिकाले स्थानीय बासिन्दाहरूको जीवन रक्षाका लागि दमकलको व्यवस्थापनलाई प्राथमिकतामा राख्दै […]

बिहिवार, माघ ३, २०८१

बिर्तामोड । व्यवसायी सेजर राजभण्डारीले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी राहत कोषमा २५ हजार १०० रुपैयाँ जम्मा गरेका छन् । आज आफ्नो जन्मदिनको दिन राजभण्डारीले उक्त रकम कोषमा जम्मा गरेका हुन् । फ्रेन्ड्स […]

बिहिवार, माघ ३, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप सातवटै प्रदेशमा पठाएको छ । ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)को सहयोगमा खोप नेपाल आएपछि सबै प्रदेशमा […]

बिहिवार, माघ ३, २०८१

काठमाडौं । हिजो सामान्य बढेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ७.३३ अंकले घटेर २ हजार ५८८.६२ विन्दुमा झरेको छ । आज जलविद्युत्, उत्पादन, म्युचल फन्ड, अन्य र व्यापार बाहेक […]

बिहिवार, माघ ३, २०८१

झापा । गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने भएकी छिन् । उनले ध्रुब गुरुङसँग इंगेजमेन्ट गरको बताइन्छ । आज उनीहरुले इंगेजमेन्ट गरेका हुन् । उनीहरुको इंगेजमेन्टको फोटो सार्वजनिक भएको छ, जसमा मेलिना परम्परागत पहिरनमा ठाँटिएकी […]

बिहिवार, माघ ३, २०८१

खाँदबारी । संखुवासभाको सभापोखरी गाउँपालिका-६ बाह्रबिसे बजारमा आगलागी हुँदा ५ वटा घर नष्ट भएका छन् । आगलागीबाट रामबहादुर राई, अमृता राई, लालसिंह लिम्बूको एक-एकवटा र सुरेश तामाङ्गको २ वटा घर जलेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका […]

बिहिवार, माघ ३, २०८१

काठमाडौं । खो–खो विश्वकपको पुरुषतर्फ नेपालले लगातार तेस्रो जीत हासिल गरेको छ । समूह चरणको अन्तिम खेलमा आज भुटानलाई ९८–८ ले हराउँदै नेपालले तेस्रो जीत हासिल गरेको हो । यसअघि नेपालले ब्राजिल र पेरुलाई हराएको […]

बिहिवार, माघ ३, २०८१

काठमाडौँ । खराब मौसमका कारण तीनवटा ट्रंक रुटको हवाइ उडान प्रभावित भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार विराटनगर र जनकपुर र राजविराजको उडान प्रभावित भएको हो । यसमध्ये विराटनगरको उडान अहिले पनि ठप्प छ […]

बिहिवार, माघ ३, २०८१

काठमाडौं । अभद्र व्यवहार कसुरमा पक्राउ परेकी आशिका तामाङलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। बुधबार दिउँसो स्वयम्भू प्रहरीले पक्राउ गरी तामाङलाई गौशाला वृत्त पठाएको थियो। तामाङविरूद्ध थप अनुसन्धान गर्न जिल्ला […]

बिहिवार, माघ ३, २०८१

काठमाडौं । आज सुनको भाउ एकैदिन तोलामा १२०० रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा १२०० रुपैयाँले बढेर एक लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो […]

बिहिवार, माघ ३, २०८१