२०८२ चैत ३० सोमवार , ०१:०९:५४ बजे

Sajhamanch

समाज

काठमाडौं । पछिल्लो साता काठमाडौं उपत्यका र देशका धेरै जिल्लामा डेंगुको संक्रमण बढ्दै गइरहेको छ। पछिल्लो सातामा ४१३ जनामा डेंगु संक्रमित भएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार सन् २०२५ को सुरु अर्थात् […]

सोमवार, असोज २७, २०८२

काठमाडौं । उदयपुरको अधेरीमा गुडिरहेको कारमा अचानक आगलागी भएको छ । इलामबाट काठमाडौं जादैँ गरेको बा. ९ च. ८६६८ नम्बरको कार उदयपुरगढी गाउँपालिका-७ अधेरीमा सोमबार बिहान अचानक आगलागी भएको उदयपुरका डीएसपी केदारमान दोङले जानकारी दिनुभयो […]

सोमवार, असोज २७, २०८२

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नर्सिङ तथा स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सरकारी सरह नघट्ने गरी लागू गर्न आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा।प्रकाश बुढाथोकीले सबै सरकारी अस्पताल, प्रतिष्ठान, मेडिकल कलेज र सामुदायिक तथा […]

सोमवार, असोज २७, २०८२

काठमाडौं । प्यालेस्टिनी विद्रोही समूह हमासले बन्धक बनाएका इजरायली नागरिकहरू हस्तान्तरण शुरू गरेको छ । गाजा शान्ति सहमति र युद्धविरामपछि हमासले आज बन्धकहरू हस्तान्तरण गर्न थालेको हो । हमासले जीवित रहेका घोषणा गरेका २० मध्ये […]

सोमवार, असोज २७, २०८२

काठमाडौं । आज सुनको भाउमा कीर्तिमान कायम भएको छ । आज सुन तोलामा दुई हजार ४०० रुपैयाँले बढेर तोलाको दुई लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो […]

सोमवार, असोज २७, २०८२

काठमाडौं । वर्षा र बाढीपहिरोको कारण आज पनि देशका विभिन्न राजमार्गका तीन ठाउँमा सडक पूर्णरूपमा अवरुद्ध भएको छ। एक ठाउँमा सडक एकतर्फी छ भने एउटा सडकमा साना सवारी मात्र गुडिरहेका प्रहरीले जनाएको छ। कोशी राजमार्गमा […]

सोमवार, असोज २७, २०८२

पाँचथर । पाँचथरको फिदिम-फालोट सडकअन्तर्गत फेमे खोलामा अस्थायी डाइभर्सनमार्फत यातायात सुचारु गर्न लागिएको छ । यहाँ पूर्वाधार विकास कार्यालय पाँचथरले धमाधम डाइभर्सन निर्माणको काम गरिरहेको छ । गत असोज १८ गते आएको बाढीले डाइभर्सन बगाएपछि […]

सोमवार, असोज २७, २०८२

भोजपुर । भोजपुरमा काठका विभिन्न घरेलु भाँडाकुडा बनाउने परम्परागत ‘चुदारा पेसा’ को अस्तित्व सङ्कटमा परेको छ । नयाँ पुस्ताले पेसाप्रति चासो नदेखाउँदा र बजारमा प्लास्टिक तथा धातुका सामग्रीको प्रयोग बढ्दै जाँदा यो पूर्खौली सीप हराउने […]

सोमवार, असोज २७, २०८२

झााप । झापाको अर्जुनधारामा लडेर एकजनाको मृत्यु भएको छ । आइतबार दिउँसो १२ः३० बजे अर्जुनधारा-५ कन्चनबारीस्थित भित्री कच्ची सडक खण्डको किनारामा इलाम फिक्कल कन्याम घर बताउने मिस्त्री काम गरी हिँड्ने वर्ष अन्दाजी ३५ का चन्द्र […]

सोमवार, असोज २७, २०८२

काठमाडौं । धनकुटामा ट्रक दुर्घटना भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् । धनकुटाबाट मुलघाटतर्फ आउँदै गरेको प्र.३-०१-००३क ६९०६ नम्बरको मिनि ट्रक आइतबार राति २ बजे धनकुटा नगरपालिका-९ पाँच गोलाईमा दुर्घटना भएको हो […]

सोमवार, असोज २७, २०८२