काठमाडौं । रसुवामा बाढीमा परी हराइरहेका १८ जनाको खोजी भइरहेको छ । बिहान ३ बजेतिर नेपाल–चीनको सिमानामा रहेको ल्हेन्दे खोलामा आएको बाढीका कारण १८ जना सम्पर्कविहीन भएका हुन् । हराउनेमा छ जना नेपाली कामदार, छ […]
झापा । झापाको मेचीनगरमा जंगली हात्तीले एउटा घर भत्काएको छ । मंगलबार बिहानको राति ३ बजे मेचीनगर नगरपालिका-४ स्थित मनकामना टोल निवासी सुवर्णकुमार खड्काको भान्सा घर एउटा जंगली हात्तीले भत्काएको हो । भान्सा घर भत्काई […]
ताप्लेजुङ । ताप्लेजुङको सिदिङवा धाममा श्रीकृष्णको मूर्ति तोडफोड भएको छ । हिजो साँझ ताप्लेजुङ सिदिङवा– २ सादेवास्थित सिदिङवा धाममा रहेको श्रीकृष्णको मूर्ति तोडफोड भएको हो । अज्ञात समूहले मन्दिरबाट अन्दाजी २० मिटर तल लगेर मूर्ति […]
काठमाडौं । अछाम, कञ्चनपुर, जाजरकोट र कैलालीमा मध्यम वर्षा भएको छ । पानी परिरहेका ती ठाउँका खोला नदीहरुमा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अछामको गोपघाट, ओलीगाउँ, कञ्चनपुरको ज्यामिरखाली, हनुमाननगर, […]
काठमाडौं । त्रिशूली नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङले आग्रह गरेको छ । प्रशासनले सार्वजनिक सूचना निकालेर त्रिशूली नदीको उपल्लो भू-भाग नुवाकोट र रसुवातर्फ अत्यधिक वर्षा भएको भन्दै त्रिशूली नदी किनारका दुवैतर्फ […]
काठमाडौं । नेपाल–चीनको सिमानामा रहको ल्हेन्दे खोलामा आएको बाढीमा परी रसुवामा १८ जना बेपत्ता भएका छन् । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार बाढीमा परी छ जना नेपाली कामदार, छ जना चिनियाँ कामदार, तीन […]
काठमाडौं । नुवाकोटको विदुरमा त्रिशूली नदीको बाढीमा फसेका दुईजनाको सकुशल उद्धार गरिएको छ । बिहान त्रिवेणीघाटमा घाँसदाउरा गर्न गएका ६७ वर्षिय पाल्देन तामाङ र उहाँकी श्रीमती ६२ वर्षीया मङ्गली तामाङ त्रिशूली नदीमा एक्कासी बाढी आउँदा […]
काठमाडौं । डीजीआर स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा।लिको आयोजनामा नेपालको सबैभन्दा ठूलो टी–१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) हुने भएको छ । हिजो एनएसपीएलका अध्यक्ष ज्ञानु सिंहले प्रतियोगिताको बारेमा जानकारी दिनुभएको छ । […]
काठमाडौं । छिमेकी चीनतर्फ अविरल वर्षाका कारण भोटेकोशी नदीमा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले गएरातिको बाढीले पुल बगाएको जानकारी दिनुभयो । बिहान ३ बजेतिर आएको […]