काठमाडौं । रसुवामा रहेको नेपाल–चीन सीमामा बग्ने लेन्डेखोलामा आएको बाढीका कारण कम्तीमा १८ जना बेपत्ता भएका छन् । हराउनेमध्ये नेपाल प्रहरीका तीन जना, तीन जना गाडी चालक, ६ जना नेपाली कामदार र ६ जना चिनियाँ […]
झापा । झापाको काँकरभिट्टाबाट एक भारतीय नागरिक हतियारसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत पश्चिम बंगालको दार्जिलिङ जिल्लास्थित जलपाईगुडी, भक्तिनगर सेवक रोड सिलिगुडी निवासी २५ वर्षीय प्रतिक अग्रवाल रहेका छन्। आज बिहान इलाका प्रहरी कार्यालय […]
झापा । कम्प्युटर एशोसिएसन नेपाल महासंघ झापाको समन्वयमा बिर्तामोडमा सञ्चालित १५ दिवसीय सीप अभिवृद्धि तालिम आज समापन गरिएको छ । असार ८ गतेदेखि सञ्चालित तालिमका सहभागीहरुलाई प्रमाण पत्र प्रदान गर्दै आज औपचारिकरुपमा तालिम समापन गरिएको […]
विराटनगर । मोरङमा महिलाको हत्या आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । रतुवामाई नगरपालिका–६ का गणेशबहादुर बस्नेतकी पत्नी ६० वर्षीया टीकामाया कार्की बस्नेतको हत्या आरोपमा ६९ वर्षीय टंकबहादुर बस्नेत पक्राउ परेका हुन् । प्रहरीका […]
धादिङ । त्रिशूली नदीको छुट्टाछुट्टै ठाउँमा दुई जनाको शव भेटिएको छ । धादिङको गजुरी गाउँपालिका–६ बेल्खुमा र गल्छी गाउँपालिका–२ केउरेनीमा शव भेटिएका हुन् । दुवै शव पुरुषको रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास […]
काठमाडौं । रसुवामा आएको बाढीले पुर्याएको क्षतिबारे छलफल गर्न केन्द्रीय सुरक्षा समिति र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको आकस्मिक बैठक बोलाइएको छ । बैठक दिउँसो १ बजे गृह मन्त्रालयमा बस्ने छ […]
झापा । झापामा जङ्गली हात्तीको आक्रमणबाट १७ वर्षमा ७४ जनाको ज्यान गएको छ । २०६५ सालदेखि अहिलेसम्ममा ७४ जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाएका डिभिजन वन कार्यालय झापाका प्रमुख वन अधिकृत भरतबाबु श्रेष्ठले जानकारी दिनुभयो । […]
काठमाडौं । रसुवामा बाढीमा परी हराइरहेका १८ जनाको खोजी भइरहेको छ । बिहान ३ बजेतिर नेपाल–चीनको सिमानामा रहेको ल्हेन्दे खोलामा आएको बाढीका कारण १८ जना सम्पर्कविहीन भएका हुन् । हराउनेमा छ जना नेपाली कामदार, छ […]
झापा । झापाको मेचीनगरमा जंगली हात्तीले एउटा घर भत्काएको छ । मंगलबार बिहानको राति ३ बजे मेचीनगर नगरपालिका-४ स्थित मनकामना टोल निवासी सुवर्णकुमार खड्काको भान्सा घर एउटा जंगली हात्तीले भत्काएको हो । भान्सा घर भत्काई […]