२०८२ पौष ८ मङ्गलवार , ०७:१४:५२ बजे

Sajhamanch

समाज

पाल्पा । पाल्पाको सिद्धबाबामा पहिरोमा परेर एक जनाको ज्यान गएको छ । पाल्पा बुटवल सडक खण्डअन्तर्गत सिद्धार्थराजमार्गमा पर्ने दोभान ३ सिद्धबाबा मन्दिर नजिक गएको पहिरोमा परी रामपुर नगरपालिका–६ तालपोखराका ३६ वर्षीय जनक भण्डारीको ज्यान गएको […]

बुधवार, असार २५, २०८२

काठमाडौं । सरकार र आन्दोलनरत नेपाल चिकित्सक सङ्घबीच सहमति जुटेको छ । आन्दोलनरत चिकित्सक र सरकारबीच हिजो बेलुका तीन बुँदे सहमति भएसँगै सङ्घले आह्वान गरेका सबै आन्दोलनका कार्यक्रमहरू स्थगन भएको छ । आजदेखि अस्पतालमा सेवा […]

बुधवार, असार २५, २०८२

काठमाडौँ । भोटेकोशीमा आएको बाढीबाट विस्थापितलाई उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा प्रवेश गरेपछि उतै रोकिएको छ । चिनियाँ सुरक्षा अधिकारीले अनुमतिबिना प्रवेश गरेको भन्दै रसुवागढी पारि चिनियाँ भूमिमा सेनाको हेलिकोप्टर ल्याण्ड गराएका […]

मङ्गलवार, असार २४, २०८२

काठमाडौं । नेपाल चिकित्सक संघको नेतृत्वमा देशभरका चिकित्सकहरु आन्दोलनमा उत्रेपछि सरकारले संवाद सुरु गरेको छ । अहिले स्वास्थ्य मन्त्रालयमा संघका पदाधिकारीसहित स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कानुन मन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारीको सहभागितामा छलफल चलिरहेको […]

मङ्गलवार, असार २४, २०८२

शिवसताक्षी । नेकपा एमाले शिवसताक्षी ९ नम्बर वडा कमिटीले मृतक आदित्य तामाङ्गको परिवारलाई आर्थिक सहयोग गरेको छ । शिवसताक्षी ९ स्तिथ संगमचोकका १५ वर्षीय आदित्य तामाङ्गको ६ दिन अघि बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको थियो […]

मङ्गलवार, असार २४, २०८२

काठमाडौं । नेपाल चिकित्सक संघको नेतृत्वमा देशभरका चिकित्सकहरु आन्दोलनमा उत्रेपछि सरकारले संवाद सुरु गरेको छ । मंगलबार दिउँसो प्रारम्भिक संवाद गरेको सरकारले फेरि बस्नेगरी स्थगित गरिएको छ । स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य मन्त्री प्रदीप पौडेल, कानुन […]

मङ्गलवार, असार २४, २०८२

काठमाडौं । वैदेशिक रोजगारीमा अमेरिका पठाइदिने भन्दै एक करोड नौ लाख ५० हजार रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ घर भई काठमाण्डौ महानगरपालिका–६ बस्ने ४७ वर्षीय मिङमाडुण्डु […]

मङ्गलवार, असार २४, २०८२

काठमाडौं । हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज खासै घटबढ भएको छैन । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव १४ अङ्कले घटेर २ हजार ६८३ दशमलव ८६ विन्दुमा झरेको छ । आज बैंक, […]

मङ्गलवार, असार २४, २०८२

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अस्ट्रेलियामा खेल्ने टप इन्ड टी–२० शृङ्खलाको तालिका सार्वजनिक भएको छ । टप इन्ड टी–२० शृङ्खलाको आयोजक नर्दन टेरिटोरी (एनटी) क्रिकेटले प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो । टी–२० शृङ्खलामा नेपालले […]

मङ्गलवार, असार २४, २०८२

काठमाडौं । स्वास्थ्यकर्मीहरूले आज पनि अस्पतालमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बहिष्कार गरेका छन् । उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै नेपाल चिकित्सक सङ्घले आह्वान गरेको आन्दोलन अन्तर्गत हिजो सेवा बहिष्कार गरेका […]

मङ्गलवार, असार २४, २०८२