२०८२ असोज २, बिहिवार , ०९:५३:१० बजे

Sajhamanch

समाज

काठमाडौं । सुनको भाउले फेरि नयाँ कीर्तिमान बनाएको छ । आज एकै दिन तोलामा एक हजार २०० रुपैयाँले बढेर सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ८० हजार ३००० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी […]

बिहिवार, चैत २१, २०८१

झापा । झापाको कनकाईमा एकजना महिलाले आफ्नै पेटमा खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कनकाई-७ दुर्गापुर बस्ने नारायण घतानीकी श्रीमती अन्दाजी ४० वर्षीया टिकादेवी लकान्द्रीले आफ्नो पेटमा आफैँले खुकुरी प्रहरी गरेकी […]

बिहिवार, चैत २१, २०८१

झापा । बाँके राष्ट्रिय निकुञ्जको खडकबारस्थित हात्तीसारमा कार्यरत एक जना फडितको हात्तीको आक्रमणमा परी मृत्यु भएको छ। बुधबार राति हातीलाई घाँसमा हाल्न जाँदा हात्तीले आक्रमण गरेको थियो। बर्दियाको ठाकुरबाबा गाउँपालिका–९ बानुगाउँ घर भएका ४५ वर्षीय […]

बिहिवार, चैत २१, २०८१

विराटनगर । कोशी प्रदेश पर्यटन वर्ष–२०८२ भव्य रुपमा सफल बनाउन पर्यटन, वन तथा वातावरण मन्त्रालयले सञ्चारकर्मीसँग छलफल गरेको छ । पर्यटन वर्षको तयारी अन्तिम चरणमा पुगेसँगै त्यस विषयमा जानकारी गराउन मन्त्रालयले छलफल आयोजना गरेको हो […]

बिहिवार, चैत २१, २०८१

भोजपुर । रामप्रसादराई गाउँपालिका–६ वैकुण्ठेका किसान स्याउको व्यावसायिक खेतीमा जुटेका छन् । वडाले स्याउखेतीका निम्ति अनुदान दिएपछि स्थानीय व्यावसायिक स्याउखेतीमा जुटेका हुन् । साम्के र तामालुङ गाउँका २६ जना किसानले करिब एक सय रोपनी क्षेत्रफलमा […]

बिहिवार, चैत २१, २०८१

झापा । झापा गाउँपालिकामा ट्याक्टरबाट झरेर एक वृद्धको मृत्यु भएको छ । बुधबार दिउँसो ४ः३० बजे झापा गाउँपालिका-३ झाँटीस्थित भित्री पक्की सडक खण्डमा झाँटीबाट कामाटोलीतर्फ जाँदै गरेको मे. १ त ४१०७ नम्बरको ट्याक्टरमा सोही ठाउँका […]

बिहिवार, चैत २१, २०८१

काठमाडौं । रेडक्रसको अन्तर्राष्ट्रिय संस्था आइएफआरसीले नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालसहित पाँच जनालाई निलम्बन गरेको छ। अध्यक्ष नेपाल र उपाध्यक्ष विशाल भण्डारीलाई पत्र लेखेर आइएफआरसीले निलम्बन गरेको जानकारी गराएको हो। अध्यक्ष नेपाल सहित विनोद […]

बिहिवार, चैत २१, २०८१

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएई र कतारले विभिन्न अपराधमा जेल सजाय भोगिरहेका १८४ नेपालीलाई आममाफी दिएका छन् । इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमजानको अवसर पारेर उनीहरुलाई आममाफी दिइएको हो । यूएईले रमजानको अवसर पारेर […]

बिहिवार, चैत २१, २०८१

काठमाडौं । काठमाडौंलगायत देशको पूर्वी भागमा वायु प्रदूषणले खतराको तह पार गरेको छ । वायुको अवस्था मापन गर्ने आईक्यू एअरको तथ्याङ्कअनुसार आज बिहान काठमाण्डौको एअर क्वालिटी इन्डेक्स (एक्यूआई) ३५६ छ । एक्यूआई ५० सम्म स्वस्थकर, […]

बिहिवार, चैत २१, २०८१

टेली शृङ्खलादेखि बलिउडका चलचित्रसम्म आफ्नो प्रभावशाली अभिनयबाट फरक पहिचान बनाएकी अभिनेत्री मौनी राय बेलाबेलामा चर्चामा आइरहन्छिन् । अभिनेत्री मौनी राय यति वेला आफ्नो मुहारको प्लास्टिक सर्जरीका कारण चर्चासँगै ट्रोल बनेकी छिन् ।आफ्नो सुन्दरताले समेत दर्शकको […]

बिहिवार, चैत २१, २०८१