२०८२ असार २५, बुधवार , ०१:२४:४८ बजे

Sajhamanch

समाज

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेगस्पीनर सन्दीप लामिछाने अनुशासनको कारवाहीमा परेका छन् । उनलाई क्यानले एक खेलका लागि निलम्बन गर्दै स्पष्टीकरण समेत सोधेको छ । गत साता सम्पन्न जय ट्रफी एलिट कपका […]

मङ्गलवार, माघ ८, २०८१

काठमाडौं । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ३१ लाख ठगी गरेको अभियोगमा तीन जनालाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको छ । बाग्लुङ ताराखोला गाउँपालिका–३ का तिलकबहादुर कार्की, प्युठान नौबहिनी गाउँपालिका–६ का हरिबहादुर बिष्ट […]

मङ्गलवार, माघ ८, २०८१

काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा ११०० रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा ११०० रुपैयाँले बढेर एक लाख ५८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो […]

मङ्गलवार, माघ ८, २०८१

झापा । वन विभागबाट रुख कटान अनुमति प्राप्त नहुँदा मदन भण्डारी राजमार्गको सडक र पुल निर्माण प्रभावित भएको छ । राजमार्गको पूर्वी खण्डअन्तर्गत झापाको बाहुनडाँगीबाट सुनसरीको धरानसम्म ९५ दशमलव आट किलोमिटर सडक हाल निर्माणाधीन छ […]

मङ्गलवार, माघ ८, २०८१

झापा । तेह्रथुमको म्याङ्लुङ –१ मा सकेट बम फेला परेको छ । हिजो दिउँसो ३ बजेतिर म्याङ्लुङ –१ स्थित नेपाल टेलिकम कार्यालयपछाडि सोही ठाउँ बस्ने चन्दप्रसाद जोशीले आफ्नै जग्गामा सरसफाई गर्ने क्रममा सकेट फेला परेको […]

मङ्गलवार, माघ ८, २०८१

काठमाडौं । २०७७ साल असोज २३ मा नेपाल प्रहरीले आफ्नो पोशाकलाई अनुमतिबिना फिल्म र टेलिफिल्ममा प्रयोग नगर्न आग्रह गर्दै अपिल जारी गर्‍यो । २०८० भदौ २७ मा पनि प्रहरीले चेतावनीसहित प्रहरीको पोशाक प्रयोग नगर्न र […]

मङ्गलवार, माघ ८, २०८१

रूकुम पश्चिम । रूकुम–पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा उत्पादन वृद्धि भएसँगै मूल्य पनि बढेको छ । गत वर्षभन्दा यस वर्ष अदुवाखेती गर्ने किसानको सङ्ख्या घटे पनि उत्पादन वृद्धि भएको हो ।यस वर्ष यहाँबाट करिब […]

मङ्गलवार, माघ ८, २०८१

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सिमाक्षेत्रमा राष्ट्रिय संकटकाल लगाउने घोषणा गरेका छन्।सपथग्रहणपछिको पहिलो सम्बोधनमा ट्रम्पले सिमा समस्या समाधानका लागि संकटकाल घोषणा गर्ने बताएका हुन् । उनले सबै गैर कानुनी प्रवेश बन्द गरेर लाखौं कागजपत्रविहीनलाई देशनिकाला […]

मङ्गलवार, माघ ८, २०८१

काठमाडौं । पश्चिमी वायुको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यका तथा तराईका केही भूभागमा हुस्सु लागेको छ।कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही एक–दुई स्थानमा […]

मङ्गलवार, माघ ८, २०८१

झापा । मदन भण्डारी राजमार्गको पूर्वी खण्डअन्तर्गत झापाको बाहुनडाँगीदेखि सुनसरीको धरानसम्म ८० प्रतिशत निर्माण सम्पन्न भएको छ । जसमा यसमा सङ्घीय सरकारको रु सात अर्ब ९० करोड खर्च भइसकेको जनाइएको छ । मदन भण्डारी राजमार्ग […]

सोमवार, माघ ७, २०८१