२०८२ पौष ८ मङ्गलवार , ०१:५९:१३ बजे

Sajhamanch

समाज

कनकाई । झापाको कनकाई नगरपालिकाका २०८ घर परिवारलाई जग्गाको धनीपुर्जा वितरण गरिने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले जग्गा धनीपुर्जाको प्रमाणपत्र वितरण गर्ने तयारी भएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनु भएको हो । उहाँले […]

शुक्रवार, असार २७, २०८२

झापा । मेचीनगर नगरपालिका–१५ का किसान गोविन्द घिमिरे आकाशे पानी पर्याप्त नपरेका कारण बेलैमा धान रोप्न नपाएर दुःखी हुनुहुन्छ । बिगतमा असारभित्र रोपाइ सकिने गरेकोमा यसपाली असार बितिसक्न लाग्दा उहाँको दुई विघा खेतका सुख्खा गरामा […]

शुक्रवार, असार २७, २०८२

बिर्तामोड । बिर्तामोड–४ स्थित गोमेन्द्र बहुमुखी महाविद्यालयमा आज शुक्रबार आयोजित रक्तदान कार्यक्रमबाट ५३ पिन्ट रगत संकलन भएकोे छ । विज्ञान तथा प्रविधि संकाय बिसिए दोस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीले आयोजना गरेको रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान […]

शुक्रवार, असार २७, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्ष २०८२/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीतिमा राष्ट्रिय परिचयपत्र प्रणालीको प्रयोगलाई बैंकिङ क्षेत्रसँग एकीकृत गर्ने उल्लेख छ । नीति अनुसार बैंक तथा वित्तीय संस्थाले […]

शुक्रवार, असार २७, २०८२

काठमाडौं । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो (एनसीबी) ले ३ किलो ४०० ग्राम लागुऔषध कोकिनसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक अब्दुस समद जमल मन्सुरी छन् । कतार एयरवेजको उडानमार्फत अजरबैजानबाट दुई दिनअघि […]

शुक्रवार, असार २७, २०८२

काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रको सफ्टवेयर खरिद प्रकरणमा १५ करोड ८८ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । मिलेमतोमा गुणस्तरहीन प्रोसेसर खरिद गरेर भुक्तानी […]

शुक्रवार, असार २७, २०८२

काठमाडौं । मलेशियामा सम्पन्न भएको १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको उपाधि जितेको नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ । टोलीका खेलाडी र अफिसियलहरूलाई जनही ५० हजार रुपैयाँसहित […]

शुक्रवार, असार २७, २०८२

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आठ दिनपछि सुनचाँदीको भाउ तोकेको छ । सुनचाँदी व्यवसायीहरू विलासिता करको विरोधमा आन्दोलित भएका कारण असार १९ गतेदेखि सुनको भाउ तोकिएको थिएन । हिजो सरकार र सुनचाँदी व्यवसायीबीच सहमति […]

शुक्रवार, असार २७, २०८२

काठमाडौं । आज बारा, रौतहट, काठमाडौं, ललितपुर, भक्तपुर, दोलखा, सिन्धुपाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, नुवाकोट, सल्यान, रुकुम पूर्व, रुकुम पश्चिममा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै सङ्खुवासभा, सोलुखुम्बु, काभ्रे, कास्की, पर्वत, […]

शुक्रवार, असार २७, २०८२

शिवसताक्षी । नेकपा एमाले निकट युवाहरुको लोकप्रिय संगठन राष्ट्रिय युवा संघ नेपाल शिवसताक्षी अध्यक्षमा शिवराज राई निर्वाचित हुनु भएको छ। युवा संघको तेस्रो नगर अधिवेशनबाट राई निर्वाचित हुनु भएको हो । जसको उपाध्यक्षमा संजोक दाहाल […]

शुक्रवार, असार २७, २०८२