मोरङ । मोरङको बेलबारीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। प्रहरीका अनुसार पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बेलबारी नगरपालिका–४ बेतनामा आज दिउँसो १ः१५ बजेतिर दुर्घटना भएको हो। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र. १–०२–०५२ प ३९९२ नम्बरको मोटरसाइकलले […]
सुनसरी । सुनसरीको धरानमा भएको मोटरसाइकल दुर्घटनामा दुई प्रहरी गम्भीर घाइते भएका छन् । गएराति ११ः४५ बजे धरान– ८ भोटेपुलस्थित धनकुटा–इटहरी सडक खण्डमा डिउटीको सिलसिलामा इलाका प्रहरी कार्यालय धरानबाट भोटेपुलतर्फ जाँदै गरेको को २० प […]
झापा । झापाको दमकमा ७ जना जुवाडे पक्राउ परेका छन् । गएराति मध्यरातमा दमक– १० सेतुमारीस्थित खेतमा टिनको छानो भएको वरिपरि घेराबारा नभएको खुला गोठमा जुवा खेलिरहेका अवस्थामा उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा […]
झापा । ‘संघीयतामा सुशासन, सामाजिक सुरक्षा र श्रमको सम्मान, राजनीतिक अधिकारसहितको ट्रेड युनियन हाम्रो अधिकार’ भन्ने नाराका साथ नेपाल निजामती कर्मचारी संगठन झापाको १२औँ र मोरङको १३औं जिल्ला अधिवेशन शनिबार सम्पन्न भएका छन् । भद्रपुर […]
काठमाडौं । अछाममा शुक्रबारदेखि हराइरहेका दुई किशोरी मृत फेला परेका छन् ।ढकारी गाउँपालिका–८ का कमल खड्काकी छोरी ईश्वरी खड्का र सोही ठाउँका उदय खड्काकी छोरी सरस्वती खड्का शनिबार बेलुकी मृत फेला परेका हुन् । उनीहरु […]
ताप्लेजुङ । पाथीभरा क्षेत्रमा शनिबार प्रहरी र केबलकार निर्माणको विरोध गरिरहेका आन्दोलनकारीबीच झडप हुँदा चारजना घाइते भएका छन् । काफ्लेपाटीभन्दा माथि रहेको बलुडाँडामा झडप भएको हो । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार झडपमा सशस्त्र […]
काठमाडौँ ।पछिल्ला केही दिन ह्वात्तै बढेको तापक्रम क्रमशः घट्न थालेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च चापीय प्रणालीका कारण केही दिनअघि ह्वात्तै बढेको तापक्रम शुक्रबारदेखि भने घट्न थालेको हो।शुक्रबार काठमाडौँमा […]
झापा । बिर्तामोडमा माड गते सुरु गरिएको अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा अवलोकन गर्नेहरुको उपस्थिति क्रमशः बढ्दै गएको छ । देश भित्र र बाहिर उत्पादित बस्तुहरुको खरिद र अवलोकनका लागि आउने जानेहरुको भीड बढेको हो । […]
शिवसताक्षी । शिवसताक्षीमा २८६१औं डुल्लु सोनाम ल्होसार मनाइने भएको छ। नेपाल तामाङ घेदुङ शिवसताक्षीको आयोजनामा आगामी माघ १७ गतेदेखि १९ गतेसम्म शिवसताक्षी ११ झिलझिलेस्थित टाँसी धार्गेलिक गुम्बामा मनाइने भएको हो । नेपाल तामाङ घेदुङ संघ […]
बिर्तामोड । नेपाली कांग्रेस झापाका कोषाध्यक्ष जलकुमार गुरुङले अपाङ्गता भएका ब्यक्तिहरुको मेची आँखा अस्पताल मार्फत निःशुल्क उपचार गरिदिने घोषणा गरेका छन् । नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ झापाको दोस्रो जिल्ला अधिवेशन उद्घाटन […]