सुनसरी । मदनभण्डारी राजमार्गअन्तर्गत धरान–चतरासडक खण्डमा पर्ने बाघ खोला, बगुवा खोला र ठकुरी खोलामा निर्माणाधीन तीन वटा मोटरेबल पुल अन्तिम चरणमा पुगेका छन् । यी पुलहरूसँगै सो सडकखण्डमा पर्ने रेल्वे पुलको निर्माण भने अझै सुरु […]
काठमाडौं । देशका धेरै ठाउँमा रातभर पानी परेकोमा अहिले भने रोकिएको छ । केही ठाउँमा हल्का मात्रै वर्षा भइरहेको छ । आज दिउँसो र राति पनि सबै प्रदेशमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ […]
सिन्धुली । निरन्तरको वर्षाका कारण काठमाडौं–तराई जोड्ने सिन्धुलीको बाटोको नामले चिनिने बीपी रामार्ग दैनिकजसो अवरुद्ध भइरहेको छ । दिउँसो सडक सञ्चालनमा ल्याए पनि राति पुनः अवरुद्ध हुने गरेको छ । सोमबार दिउँसो सञ्चालन भएको सडक […]
झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी माथि दुर्व्यवहार गर्ने विरुद्ध प्रहरीमा जाहेरी दिइएको छ । कर्मचारी माथि दुर्व्यवहार गर्ने मोरङ्ग मिक्लाजुङ्ग २ रचनाटार बस्ने नैनप्रसाद लिम्बूकी छोरी दुर्गामाया लिम्बू र सोही […]
काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप एशिया तथा पूर्वी एशिया प्यासेफिक छनोटको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले ३२ जना खेलाडीलाई क्याम्पमा बोलाएको छ । टी–२० विश्वकप छनोटको क्याम्पमा बोलाइएका खेलाडीमा मोहम्मद आदिल आलम पनि […]
काठमाडौं । मौद्रिक नीतिपछिको पहिलो कारोबार शेयर बजारमा उत्साह देखिएको छ । शेयर बजार परिसूचक नेप्से आज २९ अङ्कले बढेर २ हजार ७६० दशमलव ८० विन्दुमा पुगेको छ । आज बजार खुल्नेबित्तिकै नेप्से २ हजार […]
काठमाडौं । अहिले देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहको छ । जल तथा मौमस पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार पछिल्लो एक घण्टामा रुकुम, कास्की, सिन्धुपाल्चोक र जुम्लामा सबैभन्दा धेरै वर्षा भएको छ । […]
काठमाडौं । गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली चुस्त पारिएको बताउनु भएको छ। आइतबार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा गृहमन्त्री लेखकले मनसुनजन्य विपद् जोखिम न्यूनीकरण र प्रतिकार्यका […]
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेकामध्ये अहिलेसम्म ११ जनाको शव भेटिएको छ । सरकारले आज आइतवारसम्म ११ जनाको शव फेला परेको जानकारी दिएको हो । राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको […]