काठमाडौं । ‘इन्डियन आइडल १५’को उपाधि मानसी घोषले जितेकी छन् । आफ्नो जादुमयी आवाजले करोडौं दर्शकको मन जितेकी उनले ट्रफीसँगै २५ लाख भारु नगद पुरस्कार प्राप्त गरिन् । योसँगै उनले नयाँ चम्किलो कार पनि पाइन् […]
फिल्म ‘पिताम्बर’ शुक्रबार नेपालसँगै अष्ट्रेलियामा पनि रिलिज हुने भएको छ । अष्ट्रेलियाली बक्सअफिसमा रिलिज हुन लागेको यो फिल्मलाई नमस्ते इन्टरटेनमेन्ट र रगडेल ब्वायजले रिलिज व्यवस्थापन गरेका हुन् । यी वितरण कम्पनीले यसअघि ‘छक्कापञ्जा’ श्रृंखला, फर्की […]
रूपन्देही । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ भरवलिया गाउँमा पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिका–७ स्थित शिवगढिया मोडमा सोमबार साँझ […]
काठमाडौं । बागमतीसहित चार प्रदेशका पहाडी भूभागमा मंगलबार हल्का वर्षाको सम्भावना छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। बाँकी भूभागका एकदुई […]
झापा । वशिष्ठ भण्डारी समाजको केन्द्रीय सदस्यमा दुई जनालाई मनोनयन गरिएको छ । कनकाई नगरपालिका ४ कोटिहोममा समाजका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीको अध्यक्षतामा आज बसेको बैठकले केन्द्रीय सदस्यमा लय भण्डारी र सुरेन्द्र भण्डारीलाई मनोनयन गरेको […]
बिर्तामोड । विद्यालयहरूमा करियर गाइड र करियर पाथका लागि स्किल ल्याबको आवश्यकता र त्यसको प्रभावकारी प्रयोगबारे झापामा मिट एण्ड ग्रीट कार्यक्रम सम्पन्न भएको छ । बिर्तामोडमा आइतबार आयोजित कार्यक्रममा विभिन्न विद्यालयका प्रतिनिधि, शिक्षा क्षेत्रका विज्ञ […]
काठमाडौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले गृह मन्त्रालयसँग समन्वय गरी मापदण्ड विपरीतका सवारी साधन सञ्चालनमा रोक लगाइने बताएका छन् । यातायात व्यवसायी तथा मजदुरहरुसँग आज सोमबार मन्त्रालयमा भएको छलफलमा उनले नियम विपरीत […]
काठमाडौं । असोज दोस्रो हप्ता रोसीखोलामा आएको बाढीले क्षति पुर्याएको बीपी राजमार्गको सडक पुनः निर्माणको लागि तीन खण्डको ठेक्का आह्वान भएको छ । कटुन्जेदेखि बर्खेखोलासम्मको सडकलाई चार खण्डमा विभाजन गरेकोमा तीन खण्डको लागि ठेक्का आव्हान […]
काठमाडौं । तीनकुनेमा भएको राजावादी समूहको हिंसात्मक प्रदर्शनमा भएको अपराधबारे अनुसन्धान गरिरहेको प्रहरीले एनी कुँवरलाई पक्राउ गरेको छ । उनी पत्रकार सुरेश रजक मृत भेटिएको भवनबाट तल झर्दै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो […]
काठमाडौं । हप्ताको पहिलो कारोबार दिन आज शेयर बजार उच अङ्कले घटेको छ । हिजो सार्वजनिक बिदा रहेकोले यो हप्ता आज पहिलो कारोबार भएकोमा शेयर बजार परिसूचक नेप्से ३३ दशमलव ३३ अङ्कले घटेर दुई हजार […]