झापा । बिर्तामोड नगरपालिकाले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण–पूर्जा वितरण कार्य औपचारिक रूपमा सुरु गरेको छ। नगरपालिकाको नयाँ प्रशासनिक भवन उद्घाटन समारोहका क्रममा बुधबार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले वडा नम्बर ७ […]
झापा । झापाको दमकमा निर्मित १८ तले ‘दमक भ्यूटावर’ भोलिदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ। शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले सूचना जारी गरी दमक नगरपालिका-३ दापगाछीस्थित दमक […]
काठमाडौं । शेयर बजार आज पनि उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से ३४ दशमलव ६१ अङ्कले बढेर २ हजार ७९४ दशमलव ७८ विन्दुमा पुगेको छ । नेप्से हिजो पनि ३४ अङ्कभन्दा धेरैले […]
काठमाडौं । सरकारले हरेक वर्ष साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउने भएको छ । अस्ति सोमवार बसेको मन्त्रिपपिरषद् बैठकले साउन १६ गतेलाई कोदो दिवसका रूपमा मनाउने निर्णय गरेको आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता […]
काठमाडौं । सरकारले साउन महिनाभर राष्ट्रिय डेङ्गी सचेतना अभियान सञ्चालन गर्ने भएको छ । लामखुट्टेको नियन्त्रण र टोकाइबाट बच्ने उपायबारे सचेतना अभिवृद्धिको लक्ष्यसहित सरकारले एक महिने अभियान घोषणा गरेको हो । मन्त्रालयले आज आयोजना गरेको […]
काठमाडौं । थाइल्यान्डबाट ल्याएको ५ किलो गाँजासहित प्रहरीले एकजना भारतीय नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३० वर्षीया लियाओन फुङथर छिन् । असार ३० मा एयर एसियाको उडानमार्फत काठमाडौं आएका उनलाई […]
काठमाडौं । सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिक खेलमा क्रिकेट प्रतियोगिताको मिति र ठाउँ सार्वजनिक भएको छ । ओलम्पिकमा १२८ वर्षपछि फर्किने पक्का भएको क्रिकेट प्रतियोगिताको मिति र ठाउँ अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) […]
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगी परीक्षणको शुल्क निर्धारण गर्न जरुरी रहेको बताएका छन् । बुधवार ‘श्रावण डेंगी सचेतना महिना’ घोषणा कार्यक्रममा बोल्दै मन्त्री पौडेलले डेंगी परीक्षणको सकेसम्म निःशुल्क परीक्षण गर्न प्रयत्न गर्ने […]
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले ल्याएको मौद्रिक नीतिको प्रभाव बैंकहरूमा देखिएको छ । पौडेलले गएको शुक्रवार आउँदो वर्ष २०८२/८३ का लागि ल्याएको मौद्रिक नीतिमा ब्याजदर करिडोरको माथिल्लो सीमाका रूपमा रहेको बैंक […]
काठमाडौं । आज २९ जिल्लामा बाढीको मध्यम जोखिम रहेको छ । आज झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, इलाम, दोलखा, सिन्धुपाञ्चोक, सोलुखुम्बु, सङ्खुवासभा, सिन्धुली, मकवानपुर, चितवन, काभ्रे, काठमाडौं, भक्तपुर, ललितपुरमा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान […]