२०८२ चैत २९ आइतवार , ०७:१७:१८ बजे

Sajhamanch

समाज

काठमाडौँ ।  कार्तिक शुक्ल नवमी, सनातन धर्मावलम्बीले बिहीबार कुष्माण्ड नवमी मनाउँदैछन्।यो दिन भगवान् विष्णुले कुष्माण्डक नाम गरेको दैत्यलाई मारेको सनत्कुमार संहितामा उल्लेख छ। यो दिन कुभिण्डो दान गर्दा ठूलो पुण्यलाभ हुने बताइन्छ। यो दिन शुरु […]

बिहिवार, कार्तिक १३, २०८२

काठमाडौँ । बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। शिवनाथबाट आइरहेको से १ ज ७३२ नम्बरको जीप मेलौली नगरपालिका-७ स्वाखानीमा गएराति दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते […]

बिहिवार, कार्तिक १३, २०८२

झापा । जिल्ला प्रशासन कार्यालय इलामले भोलि बिहीबार बेलुका ७ बजेदेखि १४ गते बिहान बिहान ६ बजेसम्म सवारी आवागमनमा रोक लगाएको छ । मौषमविद्हरुले बंगालको खाडीमा विकसित भएको मोन्था चक्रवातको कारण पूर्वी जिल्लाहरुमा अत्याधिक वर्षा […]

बुधवार, कार्तिक १२, २०८२

मनाङ । गत सोमबारदेखि परेको हिमपात रोकिएको छ । मौसममा आएको सुधारले विश्वकै अग्लो स्थान (चार हजार ९१९ मिटर) मा अवस्थित तिलिचो ताल घुम्न आएका र थोराङ्ला भन्ज्याङ (पाँच हजार ४१६ मिटर) पदयात्रामा आएका पर्यटकका […]

बुधवार, कार्तिक १२, २०८२

बुटवल । रुपन्देहीमा यात्रुवाहक ईभी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्। बागमती प्रदेश ०१-००६ ख ७७८२ नम्बरको ईभी गाडी रुपन्देहीको रुद्रपुरतर्फ जाँदै गर्दा राति करिब १०ः३० […]

बुधवार, कार्तिक १२, २०८२

मुस्ताङ । कात्तिक सुरु भएको १० दिनमा मुस्ताङमा ४० हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् । राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग हुँदै कात्तिक १ गतेदेखि १० गतेसम्म ३७ हजार १४६ जना आन्तरिक र तीन हजार ७३२ […]

बुधवार, कार्तिक १२, २०८२

काठमाडौं । हिजो उच्च अङ्कले बढेको शेयर बजार आज सामान्य घटेको छ । आज शेयर बजार परिसूचक नेप्से पाँच दशमदव १७ अङ्कले घटेर २५६६.१६ विन्दुमा झरेको हो । हिजो नेप्से ६२.२९ अङ्कले बढेको थियो । […]

बुधवार, कार्तिक १२, २०८२

झापा । झापा मेचीनगरका अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुको करार सेवा रद्द गरेपछि कर्मचारी धर्ना सुरु गरेका छन् । नगरपालिकाले एकैसाथ १३८ जनाको करार सेवा रद्द गरेको थियो । संघीय सरकारको खर्च कटौतीको निर्णयअनुसार गत […]

बुधवार, कार्तिक १२, २०८२

काठमाडौं । पाल्पाको रेनादेवि छहरा गाउँपालिकामा गाडी दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा रैनादेवी छहरा–४, अमलावासका चालक ३१ वर्षीय कमल रायमाझी, मुक्तबहादुर बूढाथोकी र रामबहादुर घाहा रहेका छन् । आज बुटवलबाट […]

बुधवार, कार्तिक १२, २०८२

काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले राजीनामा दिनुभएको छ। सुदूरपश्चिम प्रदेश कार्यालयमा कार्यरत रानाभाटले आजै प्रहरी प्रधान कार्यालय, नक्सालमा राजीनामा बुझाउनुभएको हो। पारिवारिक कामको कारणले राजीनामा दिएको उहाँले बताउनुभयो। ‘पारिवारिक कामले राजीनामा […]

बुधवार, कार्तिक १२, २०८२