झापा । झापाको अर्जुनधारामा चक्कु प्रहारबाट एकजना घाइते भएका छन् । गएराति ११ः४५ बजे अर्जुनधारा– २ लाप्सेटारस्थित दानावारी–बेल्टार खानेपानी आयोजनाको निर्माणाधीन ट्याङ्कीका कामदार बुद्धशान्ति-१ बस्ने २९ वर्षीय अजय ल्वागुन र सोही ठाउँ बस्ने ३० वर्षीय […]
काठमाडौं । श्रमिकको न्यूनतम तलब बढेर १९ हजार ५५० रुपैयाँ पुगेको छ । सरकार, रोजगारदाता र ट्रेड युनियनबीच चियाबगान बाहेकका क्षेत्रमा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० रुपैयाँ निर्धारण गर्ने सहमति भएको हो । […]
काठमाडौं । अर्थतन्त्रका केही क्षेत्र सुस्त रहेको बेला गएको आर्थिक वर्ष २०८१/८२ मा धितोपत्रको दोस्रो बजार कारोबारमा भने ऐतिहासिक रेकर्ड कायम भएको छ । बजारका अन्य परिसूचकमा पनि यो आर्थिक वर्षमा उल्लेख्य सुधार भएको छ […]
काठमाडौं । आज देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशसहितका केही पहाडी भेगमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । […]
काठमाडौं । शेयर बजार लगातार तेस्रो दिन बढेको छ । नयाँ आर्थिक वर्ष २०८२/८३ को पहिलो कारोबार दिन शेयर बजार परिसूचक नेप्से आज ७५ दशमलव ८४ अङ्कले बढेर २ हजार ८७० दशमलव ६३ विन्दुमा पुगेको […]
काठमाडौं । नियमित पानी परेकाले डेङ्गी सङ्क्रमणको जोखिम बढेको भन्दै काठमाडौं महानगरपालिकाले सचेत रहन आग्रह गरेको छ । विगत एक महिनादेखि नियमितजसो पानी परिरहेकाले ‘एडिज’ जातिका पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गीको सङ्क्रमणको जोखिम पनि बढेको […]
काठमाडौं । रसुवामा आएको बाढीका कारण पुल र सडक भत्किँदा केरुङमा रोकिएका नेपालीलाई स्वदेश फर्काउन चीनले निर्णय नगर्दा ढिलाइ भएको छ । केरुङमा रोकिएका नेपालीलाई सिन्धुपाल्चोकमा रहेको तातोपानी नाका हुँदै फर्काउने तयारी भए पनि चीनको […]
काठमाडौं । ‘आईएमई पे’ र ‘खल्ती’ वालेट ‘मर्ज’ भई आजदेखि ‘खल्ती बाई आईएमई’ नाममा एकीकृत कारोबार शुरू भएको छ । यसरी एउटै एपमा समेटिएपछि साविकका १ करोड २७ लाख सेवाग्राही कारोबारमा जोडिएका छन् । यो […]
काठमाडौं । मधेश प्रदेशमा असार सकिँदासम्म धान रोपाइँ ३६ प्रतिशतमात्रै सकिएको छ । अघिल्लो वर्ष असार सकिँदा ६१ प्रतिशत रोपाइँ भएको मधेशमा यो वर्ष जम्मा ३६ प्रतिशतमात्रै भएको हो । अझ विगतका वर्षहरूमा त यस […]
पाँचथर । पाँचथरमा सेफ्टिक ट्यांकीमा काम गर्ने क्रममा एक जना मजदुरको मृत्यु भएको छ भने २ जना बेहोस भएका छन् । बुधबार साँझ फाल्गुनन्द गाउँपालिका–५ घुर्बिसेमा निर्माणाधीन सेफ्टिक ट्यांकीमा काम गर्ने क्रममा तीन मजदुर बेहोस […]