२०८२ असोज २, बिहिवार , ११:१३:५० बजे

Sajhamanch

समाज

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत पुगेको ह्वाइट हाउसले पुष्टि गरेको छ।ट्रम्पको एक आदेशअनुसार ह्वाइट हाउस दर्जनौँ देशका लागि ९० दिनका लागि थप कर वृद्धिको योजनालाई […]

शुक्रवार, चैत २९, २०८१

खोटाङ । चट्याङका कारण दिप्रुङ चुइचुम्मा गाउँपालिका-६ छितापोखरीका दुई महिला गम्भीर घाइते भएका छन्। बिहीबार वर्षासँगै परेको चट्याङका कारण छितापोखरीका कृष्णमाया खड्का र देविका भुजेल गम्भीर घाइते भएका हुन् ।छितापोखरीकी कृष्णमायाको घर माथि र देविकाको […]

शुक्रवार, चैत २९, २०८१

अमेरिकाको न्युयोर्कमा रहेको हडसन नदीमा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ ।दुर्घटनामा हेलिकप्टरमा रहेका तीन बालबालिकासहित सबै ६ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । हेलिकप्टरमा पाँच जना स्पेनका नागरिक रहेका र एक […]

शुक्रवार, चैत २९, २०८१

झापा । राजालाई राजगद्धीमा ल्याउन भन्दै चैत १५ गते काठमाडौंमा भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन् । आफू नेपालमा नै रहेको दावी गर्दै सामाजिक सञ्जाल मार्फत दिनहुँ एउटा भिडियो अपलोड […]

बिहिवार, चैत २८, २०८१

बिर्तामोड । बिर्तामोडमा प्रथम वडास्तरीय ९० प्लस व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । वडा खेलकुद विकास समिति बिर्तामोड १ को आयोजनामा चैत्र ३० र ३१ गते प्रतियोगिता हुन लागेको हो । वडा नम्बर १ को […]

बिहिवार, चैत २८, २०८१

मेचीनगर । मेचीनगर नगरपालिकाको सहकार्यमा जिल्लाका सरकारी निकायको बजार अनुगमन टोलीले आज लगातार दोस्रो दिन पनि काम गरेका छन् । सरसफाइमा ध्यान नदिएको भन्दै आज मेचीनगरका चार वटा खाद्य उद्योगलाई अनुगमन टोलीले सचेत गराएको जनाइएको […]

बिहिवार, चैत २८, २०८१

काठमाडौं । यस पटकको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि खुम्बु आइसफल अर्थात् दोस्रो शिविरसम्म बाटो बनाउने काम सम्पन्न भएको छ । सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले परिचालन गरेका आइसफल डाक्टरहरूको टोलीले सगरमाथा आधार शिविरदेखि […]

बिहिवार, चैत २८, २०८१

काठमाडौँ । थाइल्याण्डबाट लागुऔषध कारोबारीले पठाएको गाँजा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको छ । चैत २६ मा थाई एयरलाइन्सको उडानमार्फत काठमाडौँ ओर्लिएकी २७ वर्षीया थाई नागरिक कनोक्वान पोङ्गसुवानलाई विमानस्थलको एक्स-रे एरियाबाट पक्राउ गरिएको लागुऔषध नियन्त्रण […]

बिहिवार, चैत २८, २०८१

काठमाडौं । २०८१ साल नेपाली चलचित्र क्षेत्रका लागि समग्रमा सुखद रहेको छ । यस वर्ष प्रदर्शन भएको चलचित्र पूर्णबहादुरको सारङ्गीले घरेलु बजारमा गरेको व्यापार इतिहास बनेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट […]

बिहिवार, चैत २८, २०८१

काठमाडौं । हिजो बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ५७ अङ्कले घटेर २ हजार ६७० दशमलव ७० विन्दुमा झरेको छ । आज विकास बैंक, जलविद्युत्, माइक्रोफाइनान्स […]

बिहिवार, चैत २८, २०८१