काठमाडौँ । नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालयले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै २६०० भन्दा बढी जनशक्ति माग गरेको हो। स्वीकृत दरबन्दीभित्र रहेका सैन्य पदमा खुला […]
झापा । राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंलाई भारतमा पक्राउ गरी काँकडभिट्टा नाकाबाट नेपाल ल्याइएको छ । सीआईबीको टोलीले स्कर्टिङ गरी उनलाई अहिले भद्रपुर विमानस्थल लग्दै छ । सीआईबीले उनलाई केहीबेरमा बुद्ध एयरको विमानमा […]
काठमाडौं । भारतबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई आज काठमाडौं ल्याउन लागिएको सुरक्षा स्रोतले जनाएको छ । त्यसका लागि विशेष व्युरो र अपराध अनुसन्धान कार्यालयको टोली नेपाल-भारत सीमा क्षेत्रमा पुगिसकेको छ । यही चैत १५ गते […]
विराटनगर । २०८२ साललाई पर्यटन वर्ष घोषणा गरेको कोशी प्रदेश सरकारले भारतीय पर्यटकको सहजताका लागि भन्दै नाकामा सुरक्षा जाँच कार्ड बाँड्ने भएको छ । पर्यटकका सवारीलाई सीमा नाकाबाहेक बाहिर सुरक्षा जाँच नगर्ने गरी नाकामा सुरक्षा […]
काठमाडौं । साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित फिल्म ‘जार’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक ट्रेलरसँगै निर्माताले प्रदर्शन मिति घोषणा गरेका छन् । यो फिल्म नेपालमा बैशाख २६ गते प्रदर्शन हुने […]
काठमाडौं । काठमाडौंसहित देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ ।पश्चिमी तथा स्थानीय वायुका साथै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभावका कारण वर्षाको सम्भावना रहेको हो । देशका सातवटै प्रदेशमा आज वर्षाको सम्भावना […]
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत पुगेको ह्वाइट हाउसले पुष्टि गरेको छ।ट्रम्पको एक आदेशअनुसार ह्वाइट हाउस दर्जनौँ देशका लागि ९० दिनका लागि थप कर वृद्धिको योजनालाई […]
खोटाङ । चट्याङका कारण दिप्रुङ चुइचुम्मा गाउँपालिका-६ छितापोखरीका दुई महिला गम्भीर घाइते भएका छन्। बिहीबार वर्षासँगै परेको चट्याङका कारण छितापोखरीका कृष्णमाया खड्का र देविका भुजेल गम्भीर घाइते भएका हुन् ।छितापोखरीकी कृष्णमायाको घर माथि र देविकाको […]
अमेरिकाको न्युयोर्कमा रहेको हडसन नदीमा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ ।दुर्घटनामा हेलिकप्टरमा रहेका तीन बालबालिकासहित सबै ६ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । हेलिकप्टरमा पाँच जना स्पेनका नागरिक रहेका र एक […]
झापा । राजालाई राजगद्धीमा ल्याउन भन्दै चैत १५ गते काठमाडौंमा भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन् । आफू नेपालमा नै रहेको दावी गर्दै सामाजिक सञ्जाल मार्फत दिनहुँ एउटा भिडियो अपलोड […]