२०८२ असोज २, बिहिवार , ०५:४४:०७ बजे

Sajhamanch

समाज

भोजपुर । भोजपुर नगरपालिका–५ बोखिमबाट गोबर मल लिएर गइरहेको प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्याक्टर नगरपालिका–३ सेतीबगरमा गएराति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।दुर्घटनामा मृत्यु हुनेमा भोजपुर–५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल […]

आइतवार, चैत ३१, २०८१

काठमाडौं । नेपाल प्रहरीका १७औं महानिरीक्षक प्रदीपशमशेर जबराको निधन भएको छ।केही समययता गम्भीर बिरामी रहेका जबराको शनिबार बेलुका ७८ वर्षको उमेरमा निधन भएको हो। उनका छोरा दिपशमशेर जबराका अनुसार आइतबार बिहान ११ बजे पशुपतिमा जबराकोे […]

आइतवार, चैत ३१, २०८१

अमेरिकामा ३० दिनभन्दा बढी समय बसोबास गर्ने विदेशी नागरिकले ‘एलियन रजिस्ट्रेसन एक्ट’ अन्तर्गत दर्ता गर्नुपर्छ । अन्यथा उनीहरूलाई जेल सजाय हुनेछ । “अप्रिल ११ एलियन रजिस्ट्रेसन एक्ट अन्तर्गत दर्ता गर्ने अन्तिम मिति थियो । अमेरिकामा […]

शनिवार, चैत ३०, २०८१

काठमाडौं । अभिनेत्री तथा फिल्म निर्मात्री पूजा शर्माले आफ्नो पछिल्लो फिल्म ‘रावायण’को लगानीबारेको विवादमा प्रष्टीकरण दिएकी छन् । फेसबुक स्टाटसमार्फत उनले यो सन्दर्भमा आफ्नो प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता नरहेको बताएकी हुन् । यो फिल्मका कार्यकारी […]

शनिवार, चैत ३०, २०८१

काठमाडौं । तनहुँमा चितुवाको आक्रमणबाट बालिकाको मृत्यु भएको छ। बन्दीपुर गाउँपालिका-२ कामी डाँडा बस्ने इसुब विककी छोरी ९ वर्षीया अनुजा विकको मृत्यु भएको हो। शुक्रवार साँझ ६ः ३० बजे फुपू दिदी फूलमाया विकको घरमा बत्ती […]

शनिवार, चैत ३०, २०८१

धनगढी । धनगढीमा एक लाख नगदसहित १३ जना जुवाडे पक्राउ परेका छन् ।धनगढी उपमहानगरपालिका -३ को भाटभटेनी सुपर मार्केट नजिकै रहेको सुप रेष्टुरेन्ट एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा सञ्चालकसहितका १३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी […]

शनिवार, चैत ३०, २०८१

मेचीनगर । बहुवर्षीय योजना अन्तरगत निर्माणाधिन धुलाबारीदेखि इरौंटार सडकको कार्य करिब ६५ प्रतिशतमात्र पूरा भएको जनाइएको छ । आज कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्यमन्त्री भूमिप्रसाद राजवंशी, मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी र बुद्वशान्ति […]

शुक्रवार, चैत २९, २०८१

झापा । आर्थिक मन्दीले चौतर्फी गाँजिरहेको नेपाली बजारलाई चुनौति दिँदै झापाका उत्साही युवा समूहले बिर्तामोड संजिवनी इन्भेष्टमेण्ट कम्पनी लिमिटेड सञ्चालनमा ल्याएका छन् । कम्पनीको औपचारिक उद्घाटनको पूर्वसन्ध्यामा आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी कम्पनी स्थापनाको उद्देश्य […]

शुक्रवार, चैत २९, २०८१

काठमाडौं । तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई १२ दिन हिरासत राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको […]

शुक्रवार, चैत २९, २०८१

काठमाडौं । राजावादी आन्दोलनका क्रममा भएको क्षतिमध्ये पाँच करोड बराबरको बीमा दाबी परेको छ । चैत १५ गते शुक्रबार काठमाडौंको प्रदर्शनको क्रममा भएको हुलदंगाको क्षतिको ५ करोड ४९ हजार ४२१ रूपैयाँ बराबरको मागदाबी परेको हो […]

शुक्रवार, चैत २९, २०८१