२०८२ पौष ७ सोमवार , ०९:०५:३४ बजे

Sajhamanch

समाज

बिर्तामोड । बिर्तामोड नगरपालिकाले दुई जना विपन्नलाई आर्थिक सहायता प्रदान गरेको छ। नगरप्रमुख तथा श्रमिक हितकोषका अध्यक्ष पवित्रा महतारा प्रसाईले एक संक्षिप्त कार्यक्रमका बीच सहायता रकम हस्तान्तरण गर्नुभएको हो । मुटुको शल्यक्रिया गराएका शिव नारायण […]

मङ्गलवार, साउन ६, २०८२

बिर्तामोड । द भ्वाइस अफ किड्स नेपाल सिजन ४ मा झापाको बिर्तामोडका बाल प्रतिभा सुज्ञान खनाल यतिबेला संगीतप्रेमी लाखौं नेपालीको ढुकढुकी बनेका छन्। सुरिलो आवाज, आत्मविश्वास र अद्भुत प्रस्तुतिले सुज्ञानले सारा दर्शकको मन जित्न सफल […]

मङ्गलवार, साउन ६, २०८२

भद्रपुर । झापाको भद्रपुर नगरपालिका–९ नहर टोलस्थित चन्द्रगढी–चारआली सडकको छेउमा सोमबार दिउँसो वेवारिसे अवस्थामा एक नाल भरुवा बन्दुक फेला परेको छ। झापा प्रहरीका अनुसार २०८२ साउन ५ गते दिउँसो १२ः१० बजेको समयमा सडकको दाहिने साइडमा […]

सोमवार, साउन ५, २०८२

काभ्रेपलाञ्चोक । सिन्धुलीको दुधौली नगरपालिका–२ स्थित मधुगंगा महादेव मन्दिर परिसरमा दर्शन गर्न पुगेका तीर्थयात्रीबीच झगडा हुँदा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ । सोमबार मध्यान्ह मन्दिर नजिकै डाँडामा रहेको एक चिया पसलमा १० जना […]

सोमवार, साउन ५, २०८२

काठमाडौं । हिजो सामान्य बढेको शेयर बजार आज दोहोरो अङ्कले उकालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव ७६ अङ्कले बढेर २ हजार ८९२ दशमलव ७२ विन्दुमा पुगेको छ । शेयर बजार […]

सोमवार, साउन ५, २०८२

काठमाडौं । अस्ति शनिवार बेलुकादेखि सक्रिय भएको मनसुनी प्रणालीले पर्याप्त पानी पार्ने आशा रहेको भए पनि पूर्वानुमान अनुसार पानी पर्न सकेन । पूर्वमा झापा, धनकुटा, गण्डकीमा कास्की, सुदूरपश्चिममा कञ्चनपुरलगायतका सीमित ठाउँमा ठूलो पानी परे पनि […]

सोमवार, साउन ५, २०८२

झापा । झापाको कचनकवल गाउँपालिका–६ बनियानीस्थित रतनलाल राजबंशीको घरमा आज बिहान आगलागी भएको छ। बिहान करीब ९ः५५ बजे घरको भान्सा कोठामा खाना पकाउने क्रममा सिलिन्डरबाट ग्यास लिक भई आगलागी भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी […]

सोमवार, साउन ५, २०८२

काठमाडौं । अध्यागमन सुधारका क्रममा गृह मन्त्रालयले हालै लोकसेवा आयोगको परीक्षामा सफल भएका ४५ जना शाखा अधिकृतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा खटाएको छ। अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले सोमबारदेखि अध्यागमन कार्यालयका प्रमुख सहसचिव नरहरि […]

सोमवार, साउन ५, २०८२

सङ्खुवासभा । सङ्खुवासभामा निमार्णाधीन नौ सय मेगावाट क्षमताको अरुणतेस्रो जलविद्युत् आयोजनामा कार्यरत एक मजदुरको सोमबार करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको घोडाघोडी नगरपालिका–२ का ४० वर्षीय करणधर पौडेल रहेका छन् । सङ्खुवासभाका […]

सोमवार, साउन ५, २०८२

काठमाडौं । आकर्षक तलबको प्रलोभनमा पारी ग्रिस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-९ बस्ने धादिङ नेत्रावती गाउँपालिका-५ घर भएका २९ वर्षीय सुदिप सापकोटा रहेका […]

सोमवार, साउन ५, २०८२