काठमाडौं । आज सुनको भाउ एकैदिन तोलामा एक हजार ८०० रुपैयाँले बढेको छ । सुन आज तोलामा एक हजार ८०० रुपैयाँले बढेर एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको […]
झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ४७ औं पटक रक्तदान गर्नु भएको छ। उहाँले ४७ पटक रक्तदान गरेर ४३ औँ बिपी स्मृति दिवसको अवसरमा काठमाडौको बसुन्धरामा आयोजित रक्तदान कार्यक्रमको शुभारम्भ गर्नु भएको छ । […]
काठमाडौं । पानी पर्छ कि पर्दैन भन्ने कुरा माथिल्लो वायुमण्डलमा भइरहेका गतिविधिका आधारमा पूर्वानुमान गरिन्छ । तर त्यहाँको अवस्था कहिलेकाहीँ स्पष्ट नहुने भएकाले पूर्वानुमान कहिले मिल्छ कहिले नमिल्न सक्छ । त्यही वायुमण्डलीय गतिविधिको अध्ययनले कतिपय […]
झापा । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक दुई लाख १८ हजार प्रति बिक्री भएको छ । केन्द्रको सहयोगार्थ पुस्तक बिक्रीका लागि विर्तामोड आउनुभएका डा. […]
पाँचथर । खोलाले बगाउँदा पाँचथरमा एक २१ वर्षीया युवतीको मृत्यु भएको छ। जिल्लाको फालेलुङ गाउँपालिका–७, सिदिनस्थित पापुन्देन टोलकी मनिषा आङ्बोको खोलाले बगाएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। प्रहरीका अनुसार फिदिमस्थित फेमे खोलाले […]
ताप्लेजुङ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १ गुल्म हेडक्वार्टर कञ्चनजङ्घा ताप्लेजुङमा निर्माण गरिएको विपद् व्यवस्थापन सामग्री भण्डारण केन्द्रको भवन उद्घाटन गरिएको छ । बाढी, पहिरो, आगलागीलगायत विपद्का घटनाको पूर्व तयारी तथा उद्धार कार्यमा प्रयोग […]
झापा । झापाका तीन स्थानमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी पाँच जना घाइते भएका छन् । हिजो साँझ ६ः५० बजे कमल गाउँपालिका ६ मंगलबारेस्थित पाडाजुँगी– गौरादह सडक खण्डमा […]
धनगढी । कञ्चनपुरमा साइकल र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। आइतबार राति भएको दुर्घटनामा मोटरसाइकल चालक बेदकोट नगरपालिका-९ कृषि चोक बस्ने वर्ष ३५ का श्याम दमाई मृत्यु भएको हो । म. […]
काठमाडौं । कोशी, बागमती र लुम्बिनी प्रदेशसहित देशका केही ठाउँमा बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका सबैजसो ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्नेछ । कोशी, बागमती र गण्डकी […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले दुई जना विपन्नलाई आर्थिक सहायता प्रदान गरेको छ। नगरप्रमुख तथा श्रमिक हितकोषका अध्यक्ष पवित्रा महतारा प्रसाईले एक संक्षिप्त कार्यक्रमका बीच सहायता रकम हस्तान्तरण गर्नुभएको हो । मुटुको शल्यक्रिया गराएका शिव नारायण […]